खानेपानी मन्त्री प्रदीप यादव सहितको टोलीले आज मन्त्रालय मातहतका विभिन्न विभाग, समिति र कार्यालयमा छड्के अनुगमन गरेका छन् । ...
मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै हेटौंडा अस्पताल बचाउँ तथा सुधार अभियान समितिले अस्पतालको बोर्ड मेटाइदिएको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आइतबार शिलान्यास गरेका छन् । ...
झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । ...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझाव अनुरुप बजेट निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् । ...
पर्सा प्रहरीले कर्फ्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरेको छ । ...
हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दै छ। ...
पर्सा प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा तनाव बढेसँगै ‘कफ्र्यू’ आदेश जारी गरेको छ । ...
पूर्वराजा ज्ञानेन्द्र शाहले सांकेतिक शैलीमा गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। ...
सरकारले अदृश्य दवाव थेग्न नसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तारिखमा राख्ने गरी थुनामुक्त गर्ने भएको छ। ...
प्रधानमन्त्री केपी शर्मा ओली समयमै कार्यक्रममा उपस्थित भएर निर्धारित समयमै दिवाभोज या रात्रीभोज गर्न पाईन्छ भनेर आयोजकहरुले विश्वास गर्न छाडिदिएका छन् । ...
शनिबार बिहान अचानक मौसममा बदलि भएर केहीबेर काठमाडौं उपत्यका अन्धकार नै भयो । अन्धकार बढ्दै जाँदा पानी पनि मज्जासँग दर्कियो र मौसम सफा भयो । अचानक पानी परेपछि जनजीवन कस्तो...