सबैभन्दा ठूलो वामपन्थी दल नेकपा एमालेको महाधिवेशन आजदेखि सुरु भएको छ । भक्तपुरको सल्लाघारीमा भव्य सिँगारपेटार गरिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको समुद्घाटन गरेका हुन् । ...
प्रधानमन्त्री कार्कीले नयाँ सदस्य थपेर आफ्नो नेतृत्वको सरकारको आकार बढाएर जेनजी समूहहरुका माग पूरा गर्दै सेवा प्रवाह चुस्त बनाउने योजना बनाएकी हुन् । ...
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा गएर आफ्ना भनाई राख्न सुझाव दिएका छन् ।
विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतितर्फ अघि बढ्दा गगनलाई त्यस्तो उल्लेख्य अवरोध पनि आएन । उनी सरासर पार्टीको अग्रपंक्तिको आसन ग्रहण गर्ने हैसियतमा पुगे । यति भएपछि गगन निर्वाचनहरुमा आकांक्षीहरुको भाग्य चयन...
वर्तमान संविधानअनुसारको प्रधानमन्त्री संसदले बनाएको हुन्छ, प्रधानमन्त्री पदको उम्मेदवार भएर निर्वाचित भएको हुँदैन तर जनताबाट निर्वाचित सांसद नै प्रधानमन्त्री नियुक्त हुन्छ । यस्तो प्रधानमन्त्रीले प्रतिनिधिसभाको बहुमतका आधारमा सरकार चलाउँछ, प्रधानमन्त्री...
लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने सहमति जुटेको छ । ...
कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच एकता सहमतिमा हस्ताक्षर भएको थियो । ...
अन्तरिम सरकारले आवागमनमा स्थानहद तोकेर पावन्दी लगाउँदै सुरक्षाकर्मीको संख्या कटौति गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको सुरक्षा सन्यन्त्र बनाएका छन्। ...
एउटा तितो पक्ष के हो भने नागरिक समाजका नाममा परिचित समुदाय र तिनका नेताहरु दलीय संगतबाट मुक्त छैनन् त्यसैले स्वतन्त्र भूमिका निम्ति शुध्द छैनन् । स्वतन्त्र विचार राख्न असमर्थ ढुलमुले...
नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत आज ७५३ वटै पालिकामा जनप्रर्दशन गर्ने भएको छ । ...
नेकपा एमाले स्थायी समिति सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट विश्राम लिन सुझाव दिएका छन् । थापाले पार्टी अध्यक्ष ओलीले अब सम्मानपूर्वक...
अलमलमा रहेका दलहरुलाई सरकारी कार्यशैली र ससाना धरपकडले भने निकै झस्काएको छ । ...