सम्पादकीय

दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

कुनै समय हजारौंलाई रोजगारी दिएको हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको ऐतिहासिक ‘शान्ति (नेपाल) वनस्पति घ्यू उद्योग लिमिटेड’ यतिबेला बन्द अवस्थामा छ । ...

गृहमन्त्रीको मुख थुनेर मनाईएको गणतन्त्र दिवस

गृहमन्त्रीको मुख थुनेर मनाईएको गणतन्त्र दिवस

प्रतिनिधिसभाले आफ्नो सदस्यलाई उसका भनाई समेत राख्न नदिएर कुनै अर्कै कोठामा पत्रकार सम्मेलन गरेर बोल्न वाध्य पारेर एउटा अनौठो नजीर स्थापित गरेको छ । यसका लागि सभामुख देवराज घिमिरे र...

आइतबार, २९ मंसिर २०८२
प्रचण्डको भूमिका र भाग्य

प्रचण्डको भूमिका र भाग्य

समय परिस्थितिले प्रचण्डलाई जिम्मेवार नेता बन्ने अवसर दिएको छ तर उनको भूमिका र अभिव्यक्ति हेर्दा यस्तो लाग्छ, प्रचण्ड केवल प्रधानमन्त्री मात्र बन्न चाहन्छन्, देशको नेता बन्ने उनको रोजाईको बिषय होइन...

आइतबार, २९ मंसिर २०८२
खै त कता ? संविधान संशोधनको चर्चा !

खै त कता ? संविधान संशोधनको चर्चा !

स्वर्ग जाँदा नि सँगै, नर्क जाँदा नि सँगै भन्ने दाहाल–ओली जोडी अचानक किन फाट्नु प¥यो भन्ने जिज्ञासालाई शान्त पार्दै एमालेजन गम्भीर मुद्रामा प्रस्तुत हुन्थे र भन्थे, “संविधान संशोधन नगरी नहुने...

आइतबार, २९ मंसिर २०८२
के संसद अवरोधको विकल्प छैन?

के संसद अवरोधको विकल्प छैन?

सत्तामा हुँदा राज्यका महत्वपूर्ण अंगहरुको सकेजति दुरुपयोग गर्दै आएका दलहरुको मनमा शंकाले घर गर्नुलाई अन्यथा पनि लाग्दैन। पालैपालो सत्ताको नेतृत्व गरिसकेका र गरिरहेका ठूला दलहरुलाई राम्रै अनुभव छ कि राज्यका...

आइतबार, २९ मंसिर २०८२
जननिर्वाचित संसदको उपेक्षा नगर

जननिर्वाचित संसदको उपेक्षा नगर

सार्वभौम संसद् जति धेरै सक्रिय रहन सक्यो नेपालले अवलम्वन गरेको राजनीतिक पध्दति पनि त्यति नै बलियो हुँदैजानेछ भन्ने कुरामा कुनै शंका छैन। तसर्थ दलहरु यसतर्फ सचेच रहुन्। ...

आइतबार, २९ मंसिर २०८२
प्रधानमन्त्रीको रुद्रघण्टीमा अड्किएको दिल्लीको एकान्त वार्ता

प्रधानमन्त्रीको रुद्रघण्टीमा अड्किएको दिल्लीको एकान्त वार्ता

पूर्व तयारी अनुसार नै भारतीय समकक्षीसँगको एकान्त वार्ता पछि प्रधानमन्त्री दाहाल महाकालेश्वर दर्शनमा गएका थिए। जसले उनको राजनीतिक भविष्यलाई महत्वपूर्ण भरथेग गर्ने अपेक्षा गरिएको छ। ...

आइतबार, २९ मंसिर २०८२
निलम्वनमा छन् प्रधानमन्त्रीका आँखा र कान

निलम्वनमा छन् प्रधानमन्त्रीका आँखा र कान

राष्ट्र प्रमुखले कागजको विवरणमात्र हेरेर निर्णय गर्नु हुँदैन। देशभरबाट उठिरहेको आवाजको मर्म र सन्देश पनि सुन्न, मनन गर्न र सम्वोधन पनि गर्ने प्रयाश गर्नुपर्छ। कसैले सुनेन र वास्ता गरेन भने...

आइतबार, २९ मंसिर २०८२
प्रधानमन्त्रीको विरोधाभाषी कथन

प्रधानमन्त्रीको विरोधाभाषी कथन

मिलिजुली सरकार चलाउन खप्पिस भैसकेका प्रधानमन्त्री देउवाको सुशासनको कथनी र करणी यहीँनेर ठट्टाको बिषयमा सीमित हुने देखिन्छ। आफ्नो नेतृत्वको सरकार अकर्मण्य हुनु अनि स्थानीय निकायलाई चैं सुशासनको उपदेश दिनु प्रधानमन्त्रीको...

आइतबार, २९ मंसिर २०८२
माननीय चन्द्रकान्त राउत

माननीय चन्द्रकान्त राउत

संविधानसभाको पहिलो निर्वाचनदेखि मंसीर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनसम्म आईपुग्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीलाई जनताले कसरी मूल्याङ्कन गरिरहेका छन् भन्ने कुरा त मत विवरण हेरे प्रष्ट हुन्छ। ...

आइतबार, २९ मंसिर २०८२
टिकटबाट वन्चित छुल्याहा कांग्रेस

टिकटबाट वन्चित छुल्याहा कांग्रेस

भोलिपल्ट देखि स्कुल मिडप्याक ! मेरो ताण्डवले गोगनेमा समेत कुख्याती कमाउन थाल्यो ! सुरक्षाकवच हजुरआमा !! ...

आइतबार, २९ मंसिर २०८२
देशव्यापी बन्यो डेंगी महामारी, सरकार उदासिन!

देशव्यापी बन्यो डेंगी महामारी, सरकार उदासिन!

यतिबेला देशभर नै डेंगीको संक्रमण बढ्दै गएको छ। हरेक दिन यसको संख्या बढ्दै गएको र मृत्यु दर समेत उकालो लागेको छ। डेंगीको संक्रमणले अत्यधिक असर गरिसक्दा पनि सरकारले यसलाई नियन्त्रण...

आइतबार, २९ मंसिर २०८२