सबैभन्दा ठूलो वामपन्थी दल नेकपा एमालेको महाधिवेशन आजदेखि सुरु भएको छ । भक्तपुरको सल्लाघारीमा भव्य सिँगारपेटार गरिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको समुद्घाटन गरेका हुन् । ...
हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित सन्तोष परियारको गोठमा हिउँ चितुवा पसेर एकै रातमा ठूलो क्षति पुर्याएको छ। ...
प्रधानमन्त्री कार्कीले नयाँ सदस्य थपेर आफ्नो नेतृत्वको सरकारको आकार बढाएर जेनजी समूहहरुका माग पूरा गर्दै सेवा प्रवाह चुस्त बनाउने योजना बनाएकी हुन् । ...
प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषद्मा चार जना थपिने भएका छन् । शुक्रबार अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण हुने कार्यक्रम रहेको छ । ...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संसद भवनको अवलोकन गरेकी छन् । ...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन् । ...
सिन्धुलीमा जुनार प्रवद्र्वन मेला २०८२ प्रारम्भ भएको छ । ‘गोलन्जोरको सान जुनार हाम्रो पहिचान ,गोलन्जोरको जुनार समृद्विको आधार’ भन्ने नाराका साथ प्रवद्र्वन मेला आयोजना भएको हो । ...
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम जेभी काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । ...
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा गएर आफ्ना भनाई राख्न सुझाव दिएका छन् ।
दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले धार्मिक समूह र राजनीतिज्ञहरू बीचको संदिग्ध अवैध सम्बन्धको अनुसन्धान गर्न आह्वान गरेका छन् । लीको कार्यालयले आज बुधबार यो समाचार सार्वजनिक गरेको हो ।
विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतितर्फ अघि बढ्दा गगनलाई त्यस्तो उल्लेख्य अवरोध पनि आएन । उनी सरासर पार्टीको अग्रपंक्तिको आसन ग्रहण गर्ने हैसियतमा पुगे । यति भएपछि गगन निर्वाचनहरुमा आकांक्षीहरुको भाग्य चयन...
भर्खरै शान्ति सम्झौता गरेका दक्षिण पूर्वी एशियाली देशहरु थाइल्याण्ड र कम्बोडियाबीच तनाव बढ्दै गएर ताजा झडप भएको छ । ...