समाचार

पाकिस्तान: प्रहरी चौकीमा कार बम विष्फोट र आक्रमणमा १४ अधिकारीको मृत्यु

उत्तर-पश्चिमी पाकिस्तानको एक प्रहरी चौकीमा भएको कार बम विष्फोट र त्यसपछि घटनास्थलतर्फ जाँदै गरेका प्रहरी टोलीमाथि भएको आक्रमणमा परी कम्तीमा १४ जना अधिकारीहरूको मृत्यु भएको छ। प्रहरीले आइतबार (मे १०)...

देउवा दम्पतीलाई नेपाल झिकाउने चाँजोपाँजो मिलाईँदै

देउवा दम्पतीलाई नेपाल झिकाउने चाँजोपाँजो मिलाईँदै

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रक्रिया अघि बढाएको छ। ...

शनिबार, ३० जेठ २०८३
आज नयाँ प्रधानन्यायाधीश छानिनेः कसको पूरा होला सपना?

आज नयाँ प्रधानन्यायाधीश छानिनेः कसको पूरा होला सपना?

वर्तमान राजनीतिक परिदृश्यलाई आधार मान्दा प्रधानन्यायाधीश नियुक्तिको यो मोड अत्यन्तै चासोपूर्ण र रणनीतिक देखिन्छ। प्रधानमन्त्रीको कार्यशैली र नयाँ अध्यादेशको व्यवस्थाले परम्परागत रोलक्रम तोडिने हो कि भन्ने संशयलाई बल पुर्‍याएको छ।

शनिबार, ३० जेठ २०८३
आपराधिक गिरोहको बैंक खाता खोल्न ४३ लाख डलर बोक्ने व्यक्तिलाई ७ वर्ष जेल

आपराधिक गिरोहको बैंक खाता खोल्न ४३ लाख डलर बोक्ने व्यक्तिलाई ७ वर्ष जेल

हुआनले मे २०२४ देखि अगस्ट २०२४ को बीचमा १२ जना 'मनी म्युल' (पैसा ओसारपसार गर्ने व्यक्ति) लाई मलेसियाबाट सिंगापुर ल्याएर ३९ वटा खाता खोल्न लगाएका थिए। ...

शनिबार, ३० जेठ २०८३
बेइजिङमा चीन र इरानका विदेशमन्त्री वार्तामा

बेइजिङमा चीन र इरानका विदेशमन्त्री वार्तामा

अमेरिका र इरानबीच तनाव कायमै रहेका  बेला चीन र इरानका विदेशमन्त्रीहरु वार्तामा बसेका छन्। आज पुराना मित्र देशका मन्त्रीहरुले वार्ता सुरु गरेपछि विश्वको ध्यान बेइजिङले खिचेको छ। ...

शनिबार, ३० जेठ २०८३
सामाजिक र व्यक्तिगत चरित्रमा अघात पुगेको भएता पनि अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार छु : मुख्यमन्त्री बानियाँ

सामाजिक र व्यक्तिगत चरित्रमा अघात पुगेको भएता पनि अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार छु : मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्ना निवास तथा कार्यालयमा गरिएको छापामारीप्रति असन्तुष्टि जनाउँदै अनुसन्धान प्रक्रियामा भने पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ...

शनिबार, ३० जेठ २०८३
संवैधानिक परिषद अध्यादेशः सरकारले सुनेन, धर्म संकटमा शीतल निवास

संवैधानिक परिषद अध्यादेशः सरकारले सुनेन, धर्म संकटमा शीतल निवास

अबको बल राष्ट्रपतिको कोर्टमा छ। यदि राष्ट्रपतिले संविधानको अक्षरशः पालना गर्ने र मन्त्रिपरिषद्को सिफारिस मान्ने परम्परालाई पछ्याए भने अध्यादेश जारी हुनेछ। तर, यसले निम्त्याउने कानुनी चुनौती र राजनीतिक ध्रुवीकरणले आगामी...

शनिबार, ३० जेठ २०८३
संवैधानिक परिषद् अध्यादेश राजनीतिक मुठभेडको कारण  नबनोस्

संवैधानिक परिषद् अध्यादेश राजनीतिक मुठभेडको कारण नबनोस्

सरकारले सम्भवतः एकपटक अनौपचारिक रूपमा प्रतिपक्ष र राष्ट्रपतिसँग परामर्श गरेर, केही बुँदा परिमार्जन गरी अध्यादेशलाई पुनः अगाडि बढाउने वा संसदबाटै छिटो टुंग्याउने प्रयास गर्ने देखिन्छ। अध्यादेशलाई जस्ताको तस्तै दोहोर्‍याउनु भनेको...

शनिबार, ३० जेठ २०८३
प्रचण्डको रणनीतिक गफ

प्रचण्डको रणनीतिक गफ

"महान जनयुध्द" का 'कमाण्डर प्रचण्ड' जब माओवादी पार्टीको वस्त्र आफ्नो शरीरबाट उतारे, त्यसपछि न उनी 'प्रचण्ड' रहीरहे न त उनको क्रान्तिको नारा उम्रने जमिन नै बाँकी रहेको छ। ...

शनिबार, ३० जेठ २०८३
खाली भएका झण्डै डेढ हजार पदमा कस्ता मान्छे छान्ने? 'हाम्रा कि राम्रा'

खाली भएका झण्डै डेढ हजार पदमा कस्ता मान्छे छान्ने? 'हाम्रा कि राम्रा'

नयाँ अध्यादेश कार्यान्वयन भएपछि जवाफदेहिताको नयाँ मापदण्ड आवश्यक पर्ने देखिन्छ। लामो समयदेखि पदमा बसेर परिणाम दिन नसकेका वा राजनीतिक संरक्षणका आधारमा टिकेका व्यक्तिहरू हट्दा, नयाँ आउनेहरूमा काम नगरे पदमुक्त भइन्छ...

शनिबार, ३० जेठ २०८३
भारत-चीनले सुरु गरे लिपुलेख मार्गबाट मानसरोवर यात्रा

भारत-चीनले सुरु गरे लिपुलेख मार्गबाट मानसरोवर यात्रा

लिपुलेख भन्ज्याङ भारत, चीन र नेपालबीच एउटा भू-राजनीतिक विवादको केन्द्र बनेको छ। लिपुलेख नेपालको सुदूर उत्तर-पश्चिममा ५,३३४ मिटरको उचाइमा अवस्थित छ। यो भारतीय नक्सामा भारतीय क्षेत्र र नेपाली नक्सामा नेपाली...

शनिबार, ३० जेठ २०८३
सरकारको 'असल नियत' माथि प्रतिपक्ष सशंकित

सरकारको 'असल नियत' माथि प्रतिपक्ष सशंकित

अध्यादेश ल्याउनुमा विशुद्ध नागरिक हित भनिए तापनि विगतको राजनीतिक इतिहास हेर्दा अध्यादेशहरू प्रायः सत्ता टिकाउन वा विपक्षीलाई कमजोर बनाउन प्रयोग भएका छन्। त्यसैले विपक्षीको सशंकित हुनु स्वभाविक देखिन्छ। ...

शनिबार, ३० जेठ २०८३