राजनीति

रास्वपा सांसद भेलामा फेसबुक स्टाटसको चिन्ता

रवि लामिछानेले आफ्ना सांसदहरूलाई हामीले गरेका निर्णयहरू विवादित देखिए पनि ती परिवर्तनका लागि हुन् भनेर बुझाउन खोजेका छन्, ताकि कोही पनि सांसदले सार्वजनिक रूपमा सरकार वा पार्टीको विरोध नगरून्। ...

संवैधानिक परिषद् अध्यादेश राजनीतिक मुठभेडको कारण  नबनोस्

संवैधानिक परिषद् अध्यादेश राजनीतिक मुठभेडको कारण नबनोस्

सरकारले सम्भवतः एकपटक अनौपचारिक रूपमा प्रतिपक्ष र राष्ट्रपतिसँग परामर्श गरेर, केही बुँदा परिमार्जन गरी अध्यादेशलाई पुनः अगाडि बढाउने वा संसदबाटै छिटो टुंग्याउने प्रयास गर्ने देखिन्छ। अध्यादेशलाई जस्ताको तस्तै दोहोर्‍याउनु भनेको...

आइतबार, ३१ जेठ २०८३
प्रचण्डको रणनीतिक गफ

प्रचण्डको रणनीतिक गफ

"महान जनयुध्द" का 'कमाण्डर प्रचण्ड' जब माओवादी पार्टीको वस्त्र आफ्नो शरीरबाट उतारे, त्यसपछि न उनी 'प्रचण्ड' रहीरहे न त उनको क्रान्तिको नारा उम्रने जमिन नै बाँकी रहेको छ। ...

आइतबार, ३१ जेठ २०८३
नयाँ जुक्तिको खोजीमा राष्ट्रपति

नयाँ जुक्तिको खोजीमा राष्ट्रपति

नेपालको संविधानअनुसार राष्ट्रपति रबर स्ट्याम्प होइनन्, तर पूर्ण स्वतन्त्र निर्णयकर्ता पनि होइनन्। विशेषगरी अध्यादेशका सन्दर्भमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने प्रावधान छ तर स्वीकृति दिनैपर्छ भन्ने बाध्यता स्पष्ट रूपमा...

आइतबार, ३१ जेठ २०८३
सरकारको 'असल नियत' माथि प्रतिपक्ष सशंकित

सरकारको 'असल नियत' माथि प्रतिपक्ष सशंकित

अध्यादेश ल्याउनुमा विशुद्ध नागरिक हित भनिए तापनि विगतको राजनीतिक इतिहास हेर्दा अध्यादेशहरू प्रायः सत्ता टिकाउन वा विपक्षीलाई कमजोर बनाउन प्रयोग भएका छन्। त्यसैले विपक्षीको सशंकित हुनु स्वभाविक देखिन्छ। ...

आइतबार, ३१ जेठ २०८३
रास्वपाको १२ बुँदे: इमेज म्यानेजमेन्टको रणनीति ?

रास्वपाको १२ बुँदे: इमेज म्यानेजमेन्टको रणनीति ?

विगतमा सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई सरकारले अध्यादेश ल्याएको कुरा मन पर्दैनथियो। अहिले 'चाँडो नतिजा दिनुपरेकाले' अध्यादेश ल्याउनु परेको उनीहरुको स्पष्टीकरण आएको छ। ...

आइतबार, ३१ जेठ २०८३
अध्यादेशले कसैलाई नतर्साउनु, संसद पाखा नपार्नु

अध्यादेशले कसैलाई नतर्साउनु, संसद पाखा नपार्नु

सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो गरिमामय पद रिक्त रहनु र त्यसलाई भर्न ल्याइने अध्यादेशले न्यायालयमा राजनीतिक छाया पार्ने डर पैदा गरेको छ। बोलाई सकिएको प्रतिनिधि सभाको अधिवेशन तत्काल रद्द गरिएको सरकारको...

आइतबार, ३१ जेठ २०८३
कांग्रेसमा गुटबन्दीको तुस बाँकी नै, संसदीय दलको नेता चुन्न सकस

कांग्रेसमा गुटबन्दीको तुस बाँकी नै, संसदीय दलको नेता चुन्न सकस

असक्षम ठानेर जिम्मेवारीबाट पाखा पारिएका पुराना नेताहरु अब पनि नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रमा रजाईं गर्न नतम्सिएलान् भनेर भरपर्न सकिहाल्ने अवस्था त छैन। ...

आइतबार, ३१ जेठ २०८३
सुकुम्वासीसँग अभिभावकीय व्यवहार गर

सुकुम्वासीसँग अभिभावकीय व्यवहार गर

झण्डै तीन दशकसम्म राजनीतिक स्वार्थको फुटबल बनाईएको सुकुम्वासी समस्या नयाँ सरकारले तीस दिनभित्रै सहज समाधान गर्न सफल हुनु सामान्य घटना होइन। यसले वास्तविक सुकुम्वासीको असुरक्षा हटेको छ भने सार्वजनिक जग्गाको...

आइतबार, ३१ जेठ २०८३
किन हुनसकेन कांग्रेस संसदीय दल नेताको निर्वाचन?

किन हुनसकेन कांग्रेस संसदीय दल नेताको निर्वाचन?

नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा, संसदीय दलको नेताको निर्वाचन स्थगित हुनुको मुख्य कारण आन्तरिक शक्ति सन्तुलन र भागबण्डाको किचलो नै देखिन्छ। ...

आइतबार, ३१ जेठ २०८३
गृहमन्त्री गुरुङलाई दुइ अवसरः डिफेन्सिभ कि प्रो-एक्टिभ ?

गृहमन्त्री गुरुङलाई दुइ अवसरः डिफेन्सिभ कि प्रो-एक्टिभ ?

बालेनले नजिर बसाल्ने सम्भावना प्रबल छ, किनभने उनको अस्तित्व नै परम्परागत राजनीति विरुद्धको विद्रोहमा टिकेको छ। उनले आफ्नै मन्त्रीलाई कारबाही गर्नु भनेको आफ्नो राजनीतिक भविष्यलाई अझ सुरक्षित बनाउनु हो। ...

आइतबार, ३१ जेठ २०८३
नेता पुत्रहरु ‘तीन राजकुमार’ लाई  सान्दर्भिकता जोगाउने जोखिम

नेता पुत्रहरु ‘तीन राजकुमार’ लाई  सान्दर्भिकता जोगाउने जोखिम

परिवर्तित सन्दर्भमा एउटा कुरा के प्रष्ट भएको छ भने, यी तीनै नेताहरू अब निर्णायक नेतृत्व भन्दा पनि निर्णय गराउने शक्तिका रूपमा सीमित हुने देखिन्छन्। नेपाली राजनीतिमा अब विरासतभन्दा बढी एजेन्डा...

आइतबार, ३१ जेठ २०८३