नयाँ नयाँ दलहरु पनि मैदानमा उत्रिँदैछन्। विगतमा सत्ता सहकार्य गरेका पुराना दल यसपाली निर्वाचनमा त्यो सम्बन्ध कायम नरहँदा नेपाली कांग्रेसलाई नै मुख्य प्रतिष्पर्धी मानेर निर्वाचनको मैदानमा प्रस्तुत हुने छन्। ...
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गगन थापा समूहले पार्टीको आधिकारिकता दाबी गर्दै भ्रम फैलाएको भन्दै त्यसबारे जानकारी गराउन आफूहरू निर्वाचन आयोग पुगेको बताएका छन् । ...
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेका छन् । देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबीसहित उनीहरू आयोगमा उपस्थित भएका हुन ।...
नेपाली कांग्रेस यतिबेला इतिहासकै गम्भीर मोडमा उभिएको छ । ०५९ असारमा विशेष महाधिवेशनपछिको यो दोस्रो महाधिवेशनपछि पार्टी विधिवत रुपमा पुन: विभाजित अवस्थामा छ । ...
नेपाली काङ्ग्रेस विशेष महाधिवेशन पक्षधरका उपसभापति विश्वप्रकाश शर्माले विघटन भइसकेको केन्द्रीय कार्यसमितिले निवर्तमान महामन्त्रीहरुलाई कारबाही गर्ने भन्ने कुरा कुनैपनि दृष्टिले नीतिगत नभएको बताएका छन् । ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे टिप्पणी गरेका छन् । ...
विशेष महाधिवेशनपछि आधिकारिकताको बहस चलिरहेका बेला नेपाली कांग्रेसका दुइ पक्ष निर्वाचन आयोगमा कागजात र प्रमाण सहित आफ्नो दावी पेश गरिरहेका छन् । ...
नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनबाट भएका निर्णय नै पार्टीका लागि सर्वोपरी हुने दाबी गरेका छन् । ...
गगन थापा नेतृत्वको नेपाली काँग्रेसले पार्टीको प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गरेको छ । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबाट विभाजित भएकाहरुलाई घर फर्कन आब्हान गरेका छन् । ...
नेपाली कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा सर्वसम्मत निर्वाचित कार्यसमितिको पहिलो बैठक (तस्वीरहरु) ...
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन् । विशेष महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्वसहित समावेशी आधारमा केन्द्रीय समिति चयन गरेको छ । ...