समाचार

प्राकृतिक स्रोत, साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्छन्: राष्ट्रपति

प्राकृतिक स्रोत, साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्छन्: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिनुपर्ने बताए। मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको उनले...

मंगलबार, ३१ भदौ २०८२
गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्छ: सभापति देउवा

गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्ने बताएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
पार्टीको अभियानलाई प्रभावकारी बनाउन अध्यक्ष यादव लुम्बिनीमा

पार्टीको अभियानलाई प्रभावकारी बनाउन अध्यक्ष यादव लुम्बिनीमा

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानलाई प्रभावकारी बनाउन पाँच दिने राजनीतिक कार्यक्रम लिएर लुम्बिनी प्रदेश पुगेका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
‘कार्साङ’ चलचित्र गहन विषयमा बनेको निर्देशकको दाबी

‘कार्साङ’ चलचित्र गहन विषयमा बनेको निर्देशकको दाबी

चलचित्र ‘कार्साङ’ का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने चलचित्र बनेको बताएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
‘कुस्ती’ बनाउदै बुद्धी तामाङ

‘कुस्ती’ बनाउदै बुद्धी तामाङ

तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धी तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ घोषणा गरिएको छ। अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरमा धीरज मगर र मिरुना मगर फिचर्ड...

मंगलबार, ३१ भदौ २०८२
सहकारी अध्यादेश: के थपियो, के हटाइयो ?

सहकारी अध्यादेश: के थपियो, के हटाइयो ?

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी समस्या समाधानका लागि तुरुन्त प्रारम्भ हुने गरी अध्यादेस मार्फत ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव: सातै प्रदेशमा वृहत् प्रभातफेरी कार्यक्रम

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव: सातै प्रदेशमा वृहत् प्रभातफेरी कार्यक्रम

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ। ...

मंगलबार, ३१ भदौ २०८२
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
२५ वर्षपछि ‘मध्यपुर महोत्सव’, अपेक्षा गरेभन्दा बढी आम्दानी

२५ वर्षपछि ‘मध्यपुर महोत्सव’, अपेक्षा गरेभन्दा बढी आम्दानी

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले शुक्रबारबाट सुरु गरेको ‘मध्यपुर महोत्सव’ आइतबार सम्पन्न भएको छ। महोत्सवबाट अपेक्षा गरेभन्दा बढी आम्दानी भएको बताइएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
आज सोमबारे औँसी, गया श्राद्ध गरिँदै

आज सोमबारे औँसी, गया श्राद्ध गरिँदै

सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ। ...

मंगलबार, ३१ भदौ २०८२
अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधन

अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधन

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा आइतबार राति जर्जियास्थित आफ्नै घरमा निधन भएको छ। ...

मंगलबार, ३१ भदौ २०८२