समाचार

लोप हुँदै गएको ‘भैलो पर्व’ संरक्षणमा मुगाली

हिमाली जिल्ला मुगुलगायत जुम्ला ,कालीकोट, हुम्ला,डोल्पामा पर्वको रुपमा मनाइने ‘भैलो पर्व’ लोप हुने अवस्थामा पुगेको छ। नयाँ पुस्ताका स्थानीय पश्चिमी भेषभूषा रितिरिवाजमा आकर्षित हुन थालेपछि भैलो लोप हुने अवस्थामा पुगेको...

७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान

७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान

नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस १४ गते दिउँसो २ बजेसम्म बोलकबोल गर्न सकिने जानकारी दिएको छ।

मंगलबार, ३१ भदौ २०८२
उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट

उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट

उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ। गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो। ...

मंगलबार, ३१ भदौ २०८२
आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण गर्दै

आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण गर्दै

कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
इटा उद्योगका मजदुर भन्छन्: ‘जति दुःख छ त्यति पारिश्रमिक छैन’

इटा उद्योगका मजदुर भन्छन्: ‘जति दुःख छ त्यति पारिश्रमिक छैन’

काठमाडौँ उपत्यका भित्रका इटा उद्योगहरुमा इटा निर्माणको काम सुरु भएको छ। यही माघ १ गतेदेखि भट्टाहरुमा इटा पोल्ने काम सुरु हुने व्यवसायीहरुको भनाइ छ। ...

मंगलबार, ३१ भदौ २०८२
दक्षिण कोरिया विमान दुर्घटना: मृतकको सङ्ख्या ८५ पुग्यो

दक्षिण कोरिया विमान दुर्घटना: मृतकको सङ्ख्या ८५ पुग्यो

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा ८५ यात्रुको मृत्यु भएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउछौँ: गृहमन्त्री लेखक

संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउछौँ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्रापि्तमा सहजता बनाइने बताएका छन्। शुक्रबार गृहमन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। ...

मंगलबार, ३१ भदौ २०८२
दुई तिहाइको सरकारले जनतालाई झुटो आश्वासन बाँड्यो: बालेन

दुई तिहाइको सरकारले जनतालाई झुटो आश्वासन बाँड्यो: बालेन

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
जापान एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित

जापान एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित

साइबर आक्रमणबाट प्रभावित बनेको जापान एयरलाइन्सका सेवाहरु लयमा फर्किन थालेका छन्। बिहीबार साइबर आक्रमणको रिपोर्ट सार्वजनिक भएपछि घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएका थिए। ...

मंगलबार, ३१ भदौ २०८२
तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज(शुक्रबार) पद तथा गोपनीयताको सपथ लिएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
नौ रुपियाँको नुन किन्न पच्चिस सय खर्च

नौ रुपियाँको नुन किन्न पच्चिस सय खर्च

सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ। अनुदानमा प्राप्त हुने रु. नौको नुनलाई उनीहरुले दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन्। ...

मंगलबार, ३१ भदौ २०८२