
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन्। ...
रूस र युक्रेनबिचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले सोमबार जनाएको छ। ...
उद्यमीहरूमाझ चर्चित टेलिभिजन कार्यक्रम ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण हिमालय टिभीमा आउने भएको छ। ...
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ...
ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ। ...
उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेस पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्ने बताएका छन्। ...
नेपाल पत्रकार मञ्चमा आबद्ध भइ नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारी एवम सदस्यहरुलाई सम्मान गरिएको छ। ...
मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ। ...
विमान पहिले भवनको चिम्नीमा ठोक्कियो र सोही भवनमा ठोक्कियो। यसपछि नजिकैको फर्निचर पसलमा दुर्घटना भएको थियो। ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ। ...
प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति यतिबेला विवादमा परेको छ। प्रतिपक्षी दलको भागमा पर्दैआएको यो समिति सत्तारुढ दलकै सांसदको नेतृत्वमा क्रियाशील छ। सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद ऋषिकेश पोखरेल यो समितिको...
रसियाले सन् २०२६ को फिफा विश्वकप छनोट खेल्ने सम्भावना अझै रहेको रूसी फुटबल संघ (आरएफयू) का अध्यक्ष अलेक्ज्याण्डर ड्युकोभले विश्वास व्यक्त गरेका छन् । ...