समाचार

रास्वपाद्वारा मानव अधिकार आयोगलाई ध्यानाकर्षण

रास्वपाद्वारा मानव अधिकार आयोगलाई ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई प्रहरीले मानव अधिकारको हनन हुनेगरी पक्राउ गरेको भन्दै मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएको छ । ...

आइतबार, ०७ असार २०८३
रेडपाण्डा पदमार्ग : रोमान्चक यात्रा

रेडपाण्डा पदमार्ग : रोमान्चक यात्रा

भारत कलकत्ताका योगेश मिश्रसँग स–सना पहाड चढेको अनुभव थियो । पश्चिम बंगालदेखि नेपालको राजधानी काठमाडौँसम्म व्यवसाय गर्ने उनको यात्रा दिनभर सुविधाजनक सवारीसाधन हुन्छ । ...

आइतबार, ०७ असार २०८३
कमिसन आरोप कपोलकल्पित : वन मन्त्री साह

कमिसन आरोप कपोलकल्पित : वन मन्त्री साह

मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले आफूमाथि लागेका कमिसन सम्बन्धी आरोपहरूलाई खारेज गर्दै ती आधारहीन, भ्रामक र कपोलकल्पित भएको स्पष्ट पारेका छन् । ...

आइतबार, ०७ असार २०८३
सहकारी अर्थतन्त्रबिना मुलुकको समृद्धि सम्भव छैन : सचिव पोखरेल

सहकारी अर्थतन्त्रबिना मुलुकको समृद्धि सम्भव छैन : सचिव पोखरेल

भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले सहकारी अर्थतन्त्रको माध्यमबाट मात्र सवल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
३९ दिनमा ‘कुस्ती’ को इन्डक्ल्याप, विदेशमा पनि देखाइने

३९ दिनमा ‘कुस्ती’ को इन्डक्ल्याप, विदेशमा पनि देखाइने

काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कनरत फिल्म ‘कुस्ती’ को इन्डक्ल्याप गरिएको छ । ...

आइतबार, ०७ असार २०८३
लागुऔषध सहित ८ जना पक्राउ

लागुऔषध सहित ८ जना पक्राउ

झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । ...

आइतबार, ०७ असार २०८३
नेपालसँग कतार ८ विकेटले पराजित

नेपालसँग कतार ८ विकेटले पराजित

हङकङमा आजदेखि सुरु भएको चार देश सम्मिलित टि–२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । ...

आइतबार, ०७ असार २०८३
अग्रसेन भवनको रजत उत्सव : कृत्रिम खुट्टा वितरण, रक्तदान सम्पन्न

अग्रसेन भवनको रजत उत्सव : कृत्रिम खुट्टा वितरण, रक्तदान सम्पन्न

झापाको विर्तामोडस्थित अग्रणी सामाजिक संस्था अग्रसेन भवनको रजत महोत्सवको अवसरमा खुट्टाको अपाङ्ता भएका व्यक्तिहरुलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिएको छ । ...

आइतबार, ०७ असार २०८३
मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने

मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने

मधेश सरकारले आगामी आर्थिक वर्षदेखि एक करोड रुपैयाँभन्दा कम लागतका योजना वार्षिक बजेटमा समावेश नगर्ने निर्णय गरेको छ । ...

आइतबार, ०७ असार २०८३
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो

बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो

रौतहटको बागमती खोलामा नुवाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । ...

आइतबार, ०७ असार २०८३
१ सय ९ किलो गाँजा र हतियार सहित एक युवक  पक्राउ

१ सय ९ किलो गाँजा र हतियार सहित एक युवक पक्राउ

रौतहट प्रहरीले १ सय ९ किलोग्राम लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको छ । ...

आइतबार, ०७ असार २०८३