समाचार

‘ग्वलः दे’ को मौलिक स्वरुप पुनरुत्थान : मठा फल्चाको शिलान्यास

‘ग्वलः दे’ को मौलिक स्वरुप पुनरुत्थान : मठा फल्चाको शिलान्यास

काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा नवाली टोलमा रहेको मठा फल्चाको शिलान्यास गरिएको छ । ...

आइतबार, ०७ असार २०८३
नेपाल बारको अन्तिम परिणाम सार्वजनिक, अध्यक्षमा मिश्र विजयी

नेपाल बारको अन्तिम परिणाम सार्वजनिक, अध्यक्षमा मिश्र विजयी

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा.विजयप्रसाद मिश्र विजयी भएका छन् । ...

आइतबार, ०७ असार २०८३
सभापति देउवाले भने : शिक्षकका माग कांग्रेसले सम्बोधन गर्छ

सभापति देउवाले भने : शिक्षकका माग कांग्रेसले सम्बोधन गर्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
‘कालोमोसो दलियो’ भनेर गलत प्रचार गरियो, चरित्र हत्या गर्न खोजियो : प्रमुख कर्ण

‘कालोमोसो दलियो’ भनेर गलत प्रचार गरियो, चरित्र हत्या गर्न खोजियो : प्रमुख कर्ण

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख प्राडा वसन्त कुमार कर्णले आफूमाथि चैत २१ गते भएको ‘कालोमोसो प्रकरण’लाई अतिरञ्जित गरिएको भन्दै घटनाको वास्तविकता सार्वजनिक गरेका छन् । ...

आइतबार, ०७ असार २०८३
नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवीलाई उच्च राखेको छ : राष्ट्रपति

नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवीलाई उच्च राखेको छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको स्पष्ट पारेका छन् । ...

आइतबार, ०७ असार २०८३
अघिल्लो सरकारको कार्यशैलीका कारण मुलुक ‘ग्रे लिष्ट’मा पर्यो : अर्थमन्त्री

अघिल्लो सरकारको कार्यशैलीका कारण मुलुक ‘ग्रे लिष्ट’मा पर्यो : अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले निवर्तमान सरकारको काम कारवाहीले गर्दा मुलुक ग्रे लिष्टमा परेको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका  राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । ...

आइतबार, ०७ असार २०८३
हिउँले ढाकिएको मुस्ताङ (तस्बिरहरु)

हिउँले ढाकिएको मुस्ताङ (तस्बिरहरु)

हिउँले ढाकिएको मुस्ताङ (तस्बिरहरु) ...

आइतबार, ०७ असार २०८३
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ’

महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ’

राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । ...

आइतबार, ०७ असार २०८३
गुरुङ र गेलाल समुह चुनाबी मैदानमा,स्वतन्त्र २ सहित ३६ को उम्मेदवारी

गुरुङ र गेलाल समुह चुनाबी मैदानमा,स्वतन्त्र २ सहित ३६ को उम्मेदवारी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यहि २९ चैत शुक्रबारमा हुने निर्वाचनका लागि २ वटा छुट्टा छुट्टै समुह बनाएर चुनावि मैदानमा होमीएका छन । ...

आइतबार, ०७ असार २०८३
भक्तपुरको सल्लाघारीमा बिच सडकमै गाडि पल्टियो, दुई जना घाइते

भक्तपुरको सल्लाघारीमा बिच सडकमै गाडि पल्टियो, दुई जना घाइते

भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टिदा दुई जना घाइते भएका छन् । ...

आइतबार, ०७ असार २०८३