अपराध

वन अधिकृतिसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सब–इन्जिनियर गोरसिंह बढुवाल, असिस्टेन्ट सब–इन्जिनियर रवीन्द्र शाही, पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव बिसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीविरुद्ध मुद्धा दायर गरेको आयोगले जनाएको छ । ...

आठ वटा चोरीका स्कुटरसहित पाँचजना पक्राउ

आठ वटा चोरीका स्कुटरसहित पाँचजना पक्राउ

पक्राउ पर्नेमा नेपालीसहित धादिङ्गका प्रदीप नेपाली, काठमाडौंका रामसुन्दर मानन्धर, काभ्रेका विवेश लामा र दाङका सूर्य परियार छन् । उनीहरुको साथबाट आठ वटा स्कुटर बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले...

आइतबार, ०६ बैशाख २०८३
हेटौंडामा मदन-आश्रितको शालिक तोडफोड

हेटौंडामा मदन-आश्रितको शालिक तोडफोड

गएराति अज्ञात समूहले पार्कमा रहेको मदन-आश्रितको शालिक तोडफोड गरेको हेटौंडा–९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार बिहान पार्कमा आएका स्थानीयले शालिक तोडफोड...

आइतबार, ०६ बैशाख २०८३
महिला बेचविखनका अभियुक्त ३२ वर्षपछि पक्राउ

महिला बेचविखनका अभियुक्त ३२ वर्षपछि पक्राउ

थापालाई उदयपुरको कटारी नगरपालिका–३ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । पक्राउ परेका थापालाई जीउ मास्ने र बेच्ने...

आइतबार, ०६ बैशाख २०८३
६६ करोड भन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ

६६ करोड भन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ

अहिले उनीसँग बाइनान्स खातामा अमेरिकी डलर १२ हजार आठ सय ३२ बराबरको बिटक्वाइन मौज्दात रहेको देखिएको प्रहीले जनाएको छ । अर्का दीपेश थापाले सन् २०२१ मे देखि हालसम्म दुईवटा बाइनान्स...

आइतबार, ०६ बैशाख २०८३
चितुवाको छालासहित बूढानीलकण्ठबाट चारजना पक्राउ

चितुवाको छालासहित बूढानीलकण्ठबाट चारजना पक्राउ

पक्राउ परेका चारैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तिसार काठमाडौँ पठाइएको प्रवक्ता मैनालीले बताए । ...

आइतबार, ०६ बैशाख २०८३
कैलालीका अर्जुन दासको हत्या गरी फरार रहेका चार जना पक्राउ

कैलालीका अर्जुन दासको हत्या गरी फरार रहेका चार जना पक्राउ

टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक वनमा पुस ३ मा दासको शव भेटिएको थियो । प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न भैरहवा आएका...

आइतबार, ०६ बैशाख २०८३
मेचीबाट दुई दिनमा एक करोडको सामान बरामद

मेचीबाट दुई दिनमा एक करोडको सामान बरामद

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ स्थित भद्रपुर रोडबाट पार्किङ गरेर राखिएको अवस्थामा डब्लुबी ७४ पी १४५५ नम्बरको कार र को१ज २४४० नम्बरको पिकअप गाडी...

आइतबार, ०६ बैशाख २०८३
तीन लाख घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुईजना पक्राउ

तीन लाख घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुईजना पक्राउ

प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नका लागि घुस लिएको अख्तियारको आरोप छ । उनीहरुलाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
मानव अंगसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

मानव अंगसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । सिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानव हड्डी लैजान खोजेको...

आइतबार, ०६ बैशाख २०८३
जापान जान लागेकी युवती गोलीसहित विमानस्थलबाट पक्राउ

जापान जान लागेकी युवती गोलीसहित विमानस्थलबाट पक्राउ

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो । उनी झोलामा...

आइतबार, ०६ बैशाख २०८३
मालपोत कार्यालय धनुषाका प्रमुख पाँच लाख घुससहित पक्राउ

मालपोत कार्यालय धनुषाका प्रमुख पाँच लाख घुससहित पक्राउ

आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित...

आइतबार, ०६ बैशाख २०८३