अपराध

चिर्पट प्रहार गरी आमाको हत्या

छोरोले आमाको हत्या गरेका छन् । पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई चिर्पटले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

भाइ बुहारीको कुटाइबाट जेठाजु ठहरै

भाइ बुहारीको कुटाइबाट जेठाजु ठहरै

आफ्नै भाइबुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए ।  शनिबार दिउँसो कुटपिटबाट घाइते भएका चामबहादुरलाई उपचारका लागि सोमबार काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै...

आइतबार, ३१ जेठ २०८३
छिमेकीको कुटपिटबाट डोटीमा  एकजनाको मृत्यु

छिमेकीको कुटपिटबाट डोटीमा एकजनाको मृत्यु

मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको चन्दले बताए । कुटपिटमा संलग्न मिलनलाई प्रहरी चौकी चमराचौतराको टोलीले पक्राउ गरी...

आइतबार, ३१ जेठ २०८३
चितुवाको छाला तस्करीमा युवा नै संलग्न 

चितुवाको छाला तस्करीमा युवा नै संलग्न 

पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही...

आइतबार, ३१ जेठ २०८३
माइकल: पाँच हजार महिलासँग ‘यौन सम्बन्ध’ को सूची

माइकल: पाँच हजार महिलासँग ‘यौन सम्बन्ध’ को सूची

अमेरिकाका एक करोडपतिले एउटा कथित सूची तयार गरेका छन्, जसमा आफुले यौन सम्बन्ध राखेका हजारौं महिलाको नाम उल्लेख छ । आफ्नै घरमा भूमिगत कोठा बनाएर उनले अनेक महिलासँग यौन सम्बन्ध...

आइतबार, ३१ जेठ २०८३
२० ग्राम ब्राउनसुगरसहित आमा–छोरा पक्राउ

२० ग्राम ब्राउनसुगरसहित आमा–छोरा पक्राउ

दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ । ...

आइतबार, ३१ जेठ २०८३
दुई किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

दुई किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलका अनुसार पक्राउ परेका उनीहरुले एक–एक प्याकेट बनाएर कट्टुमा बाँधेर सुन भित्राएका थिए । उनले लेदो अवस्थामा पहेलो वस्तु भेटिएकाले परीक्षणबाट थप पत्ता लाग्ने बताए...

आइतबार, ३१ जेठ २०८३
बार परिसरमा गएर कानुन व्यवसायीलाई धम्की दिने दुई जना पक्राउ

बार परिसरमा गएर कानुन व्यवसायीलाई धम्की दिने दुई जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गएराति बौद्धबाट तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो । ढकाल र श्रेष्ठले बिहीबार कानुन व्यवसायीहरुलाई बार परिसरमा धम्की दिएका थिए । ...

आइतबार, ३१ जेठ २०८३
बलात्कारपछि महिलाको हत्या गरी फरार भएका दुई अभियुक्त पक्राउ

बलात्कारपछि महिलाको हत्या गरी फरार भएका दुई अभियुक्त पक्राउ

पक्राउ पर्ने धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोजकुमार यादव र निजका साथी महोत्तरीकै भङ्गहा नगरपालिका–५ सीतापुर गाउँ बस्ने २४ वर्षीय विपिन मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार...

आइतबार, ३१ जेठ २०८३
नक्कली नोटसहित पाँच पक्राउ

नक्कली नोटसहित पाँच पक्राउ

नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट...

आइतबार, ३१ जेठ २०८३
६५ हजार नक्कली नोटसहित काठमाडौंबाट पाँच जना पक्राउ

६५ हजार नक्कली नोटसहित काठमाडौंबाट पाँच जना पक्राउ

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर ८ घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ नारायणटार बस्ने ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप शिरुवारी गाउँपालिका वडा...

आइतबार, ३१ जेठ २०८३
नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी करोडौं राजश्व छली गर्ने १२ जनाविरुद्ध मुद्दा दायर

नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी करोडौं राजश्व छली गर्ने १२ जनाविरुद्ध मुद्दा दायर

विभागका अनुसार यसरी राजस्व चुहावटको अभियोग लागेकामा रुपन्देहीको क्रिष्टल बोटलर्स प्रालिका सञ्चालक फुलसिंह क्षेत्री, माउन्ट एभरेष्ट डिष्टिलरी प्रालिका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ र सोही जिल्लाका मोहमद साहिद अन्सारीसमेत १२ जना...

आइतबार, ३१ जेठ २०८३