अपराध

अनलाइनमार्फत ठगी गर्ने युवक पक्राउ

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसँग समन्वयमा थारुलाई सोमबार पक्राउ गरेको हो । विभिन्न व्यक्तिहरुको नागरिकताको कपी फेला पारी त्यसको दुरुपयोग गरी नक्कली फेसबुक पेजमार्फत...

सप्तरीमा महिलाको हत्या

सप्तरीमा महिलाको हत्या

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा सोमबार बिहान एक महिलाको हत्या भएको छ । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको हत्या गरेको अवस्थामा शव भेटिएको स्थानीयवासी शुभनारायण यादवले जनाकारी...

शनिबार, २१ भदौ २०८२
चोरी गरी घरमा लुकाइराखेको पल्सर मोटरसाइकलसहित दुई जना पक्राउ

चोरी गरी घरमा लुकाइराखेको पल्सर मोटरसाइकलसहित दुई जना पक्राउ

पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका वडा नम्बर ३ घर भई गैरीगाउँ लामाबगर बस्ने वर्ष १९ का पारस तामाङ्ग र धादिङ नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर १ घर भई लामबगर बस्दै...

शनिबार, २१ भदौ २०८२
ललिता निवास प्रकरणमा मुछिएका सुवेदी दम्पती पक्राउ

ललिता निवास प्रकरणमा मुछिएका सुवेदी दम्पती पक्राउ

 प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उनीहरु ललिता निवास प्रकरणका मुख्य ठेकेदार ९विचौलीमा० रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको छ । उनीहरुलगायत...

शनिबार, २१ भदौ २०८२
सुनको सिक्री लुटेर भाग्दै गरेका तीनजना हतियारसहित पक्राउ

सुनको सिक्री लुटेर भाग्दै गरेका तीनजना हतियारसहित पक्राउ

सुन लुटेर भाग्दै गर्दा स्थानीयले घेरा हालेर उनीहरूलाई सोमबार राति नियन्त्रणमा लिएका थिए । उनीहरुको साथबाट जर्मनीमा बनेको एउटा रिभल्बर र ४ राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।...

शनिबार, २१ भदौ २०८२
गैंडाको खागसहित बौद्धबाट ६ जना पक्राउ

गैंडाको खागसहित बौद्धबाट ६ जना पक्राउ

पक्राउ पर्नेहरूमा काभ्रेका वीरमान तमाङ, बेदबहादुर दनुवार,सोहन कार्की, नवराज गिरी, काठमाडौं बौद्ध बस्ने सिन्धुलीका ४१ वर्षीय भीमबहुर थिङ, भक्तपुर तेजबिनायक गठ्ठाघर बस्ने काभ्रे खानिखोला गाउँपालिका–५ का ३२ वर्षीय भीम तमाङ...

शनिबार, २१ भदौ २०८२
७ लाख नेपाली रुपैयाँसहित महोत्तरीमा एकजना पक्राउ

७ लाख नेपाली रुपैयाँसहित महोत्तरीमा एकजना पक्राउ

भारबाट नेपालतर्फ आउँदै गरेका साहले रुपैयाँको श्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीले पक्राउ गरेको हो । ...

शनिबार, २१ भदौ २०८२
अरुण दास हत्या प्रकरणः हत्यासँग सम्बन्धित अडियो रेकर्ड फेला (अडियोसहित)

अरुण दास हत्या प्रकरणः हत्यासँग सम्बन्धित अडियो रेकर्ड फेला (अडियोसहित)

मनोजले फोन रेडर्कमा भनेका छन्, ‘घाटी अलग छ शरीर अलग छ। तपाईँ एक÷दुई दिनमा थाहा पाउनुहुन्छ।’ मनोजले नेपालगञ्जको रुपडिया नाका हुँदै भारत गइरहेको पनि फोनमा बताएका छन् । प्रहरीका अनुसार...

शनिबार, २१ भदौ २०८२
दोलखाबाट करोडमा सालक बेच्न ल्याएका उद्धव थामी पक्राउ

दोलखाबाट करोडमा सालक बेच्न ल्याएका उद्धव थामी पक्राउ

खैरो रंगको प्रतिबन्धित दुर्लभ जिउँदो सालकलाई १ करोड १० लाख रुपैयाँमा बिक्रीवितरण गर्ने उद्देश्यसहित राखेको पाइएपछि पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसारमा पठाइएको प्रहरीले जनाएको छ ।

शनिबार, २१ भदौ २०८२
पीसीआर रिपोर्ट नक्कली बनाउने पक्राउ

पीसीआर रिपोर्ट नक्कली बनाउने पक्राउ

मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । ...

शनिबार, २१ भदौ २०८२
 हतियार प्रहार गरी झापामा एक युवकको हत्या

 हतियार प्रहार गरी झापामा एक युवकको हत्या

हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको थियो । घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले  घटनाबारे आवश्यक अनुसन्धान...

शनिबार, २१ भदौ २०८२
एक किलो सुनसहित विमानस्थलबाट पाँच बङ्गलादेशी नागरिक पक्राउ

एक किलो सुनसहित विमानस्थलबाट पाँच बङ्गलादेशी नागरिक पक्राउ

पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराजुल इस्लाम रहेका छन् । पक्राउ परेकामध्ये तौहिदुलको साथबाट...

शनिबार, २१ भदौ २०८२