अपराध

वन अधिकृतमाथि सात करोडको भ्रष्टाचार मुद्दा

सुदूरपश्चिम वन निर्देशनालय, धनगढीका निमित्त वन निर्देशक हेमराज विष्टले ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो...

कारागारभित्रबाटै लागुऔषध कारोबार गर्ने गरेको खुलासा

कारागारभित्रबाटै लागुऔषध कारोबार गर्ने गरेको खुलासा

काठमाडौं । कारागारभित्रैबाट लागुऔषधको कारोबार हुने गरेको तथ्य नेपाल प्रहरीले पत्ता लगाएको छ । विभिन्न क्षेत्रबाट लागुऔषधसहित पक्राउ परेका व्यक्तिसँगको अनुसन्धानका क्रममा उक्त तथ्य खुलेको हो । लागुऔषध नियन्त्रण...

शनिबार, २१ भदौ २०८२
ललिता निवास प्रकरणका मुख्य आरोपी ढकाल दम्पतीविरुद्ध राजश्व छलीको मुद्दा

ललिता निवास प्रकरणका मुख्य आरोपी ढकाल दम्पतीविरुद्ध राजश्व छलीको मुद्दा

विभागले शोभाकान्त, उमाकुमारी र सरोजसहित आनसान इन्टरनेशनल प्रालिका सान्टु श्रेष्ठ र लेखा परीक्षण गर्ने संस्था राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठविरुद्ध बिगो र जरिवाना गरी २ अर्ब ४० करोड ९८...

शनिबार, २१ भदौ २०८२
गुर्जुधारास्थित यातायात कार्यालयबाट १६ जना विचौलिया पक्राउ

गुर्जुधारास्थित यातायात कार्यालयबाट १६ जना विचौलिया पक्राउ

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ बस्ने २३ वर्षीय सुष्नि लामा, चन्द्रागिरि ५का २४ वर्षीय शौरव श्रेष्ठ, चन्द्रागिरीकै २७ वर्षीय राजेश खड्की, चन्द्रागिरिकै २१ वर्षीय रविन कार्की, चन्द्रागिरिका २५ वर्षीय अजय महर्जन...

शनिबार, २१ भदौ २०८२
कृषि सामग्री कम्पनीका प्रवन्धकसहित १० विरुद्ध एक अर्ब ५३ लाखको भ्रष्टाचार मुद्दा

कृषि सामग्री कम्पनीका प्रवन्धकसहित १० विरुद्ध एक अर्ब ५३ लाखको भ्रष्टाचार मुद्दा

आयोगले आइतबार मल आयात गर्ने कृषि सामग्री कम्पनी, मल परीक्षण गर्ने नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालि र मल आपूर्ति गर्ने जोशी विज हाउसका प्रतिनिधिविरुद्ध एक अर्ब ५३ लाख रुपैयाँको...

शनिबार, २१ भदौ २०८२
पचास लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ

पचास लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको रु ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ । ...

शनिबार, २१ भदौ २०८२
ललिता निवास जग्गा प्रकरणमा १२० जना विरुद्ध पक्राउ पुर्जी जारी

ललिता निवास जग्गा प्रकरणमा १२० जना विरुद्ध पक्राउ पुर्जी जारी

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र शुक्रबार आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए । सरकारी जग्गा गर्ने...

शनिबार, २१ भदौ २०८२
चर्चित र्‍यापर  लाउरे लागूऔषधसहित पक्राउ

चर्चित र्‍यापर लाउरे लागूऔषधसहित पक्राउ

ब्राउनसुगर खरिदबिक्री गर्न लागेको अवस्थामा लाउरेसहित चार जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा...

शनिबार, २१ भदौ २०८२
काठमाडौँमा सामूहिक बलात्कार घटनाका नौ आरोपी पक्राउ

काठमाडौँमा सामूहिक बलात्कार घटनाका नौ आरोपी पक्राउ

उनका अनुसार घटनाबारे मङ्गलबार अपराह्न ३ बजे प्रहरीमा जानकारी आएको थियो । उजुरी परेलगत्तै खोजतलास र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे एक जनालार्ई पक्राउ गरेको...

शनिबार, २१ भदौ २०८२
सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ सुवेदी पक्राउ

सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ सुवेदी पक्राउ

उनीसँगै अधिकृत अमित थापा मगर र बैंकका लेखा शाखा प्रमुख देवीप्रसाद भण्डारीलाई पनि पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । बैंकको १६ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सुवेदीलाई पक्राउ गरिएको...

शनिबार, २१ भदौ २०८२
पूर्वसांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

पूर्वसांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

अदालतले तामाङसँगै सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतले सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछानेसँग ५० लाख धरौटी माग गरेको छ ।...

शनिबार, २१ भदौ २०८२
ट्याक्सी प्रयोग गरी सहकारी चोरी गर्ने समूहका ६ जना पक्राउ

ट्याक्सी प्रयोग गरी सहकारी चोरी गर्ने समूहका ६ जना पक्राउ

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई टोखा बस्ने ३१ वर्षीय रोशन उप्रेती, सर्लाही घर भई टोखा बस्ने ३३ वर्षीय रामपुनित महतो र २६ वर्षका रामविश्वास महतो, नुवाकोट घर भई गोंगबु बस्ने...

शनिबार, २१ भदौ २०८२