अपराध

इजाजत नलिई बैकिङ कारोबार गर्ने तिमिल्सेना पक्राउ

नेपाल राष्ट्र बैंकबाट मान्यता (इजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि इ–कमर्सले राम्रो ब्याज दिने संस्था रहेको भन्दै आर्थिक प्रलोभनमा पारेर निक्षेप सङ्कलन र ऋण प्रवाह गर्दै आइरहेको...

एक क्विन्टल गाँजासहित महोत्तरीमा तीनजना पक्राउ

एक क्विन्टल गाँजासहित महोत्तरीमा तीनजना पक्राउ

सशस्त्र प्रहरी बल नेपाल–२ नं छिन्नमस्ता बाहिनीपति (डिआइजी) गणेशबहादुर थापामगरले विशेष सुराकीका आधारमा टोली खटाई नेपालबाट भारत तस्करी गर्ने उद्देश्यले शुक्रबार मध्यरातमा एकडारा गापा–५ स्थित एक घरमा सात पोकामा एक...

शनिबार, ०५ बैशाख २०८३
तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधको मुद्दा

तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधको मुद्दा

तामाङसहित ४२ जनाविरुद्ध पाँच अर्ब ६७ करोड ८० लाख ९० हजार ९०२ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले जानकारी...

शनिबार, ०५ बैशाख २०८३
मागीले किन गरिन् विष खुवाएर सौतेनी छोराको हत्या ?

मागीले किन गरिन् विष खुवाएर सौतेनी छोराको हत्या ?

भारतमा रहेका मागीका श्रीमान ३५ वर्षीय बहादुर रोकायाले मंसिर २ गते आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्क विहीन भएकोले डेरा कोठामा गई बुझीदिन खबर गरेकोमा उनका आफन्तले उक्त डेरा कोठामा...

शनिबार, ०५ बैशाख २०८३
एक करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुईजना पक्राउ

एक करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुईजना पक्राउ

पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा बेन्जामिन फ्रयाङ्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सका लागि मलेसिया आएकामा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई...

शनिबार, ०५ बैशाख २०८३
चितवन मालपोतका प्रमुख र अमिन घूस लिँदै गर्दा पक्राउ

चितवन मालपोतका प्रमुख र अमिन घूस लिँदै गर्दा पक्राउ

मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका हुन् । करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन...

शनिबार, ०५ बैशाख २०८३
बझाङको डुग्रीबजारबाट २५ किलो चरेससहित एक महिला पक्राउ

बझाङको डुग्रीबजारबाट २५ किलो चरेससहित एक महिला पक्राउ

सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट २५ किलो चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए...

शनिबार, ०५ बैशाख २०८३
कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जुवाडे पक्राउ

कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जुवाडे पक्राउ

प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले छापा हानी २० बुक ताससहित ६ लाख ५८ हजार तीन सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेेमा घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया,...

शनिबार, ०५ बैशाख २०८३
सुन कछुवासहित काठमाडौंबाट चारजना पक्राउ

सुन कछुवासहित काठमाडौंबाट चारजना पक्राउ

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ घर भई काठमाडौँको माछापोखरी बस्ने प्रकाश खाती, दोलखा घर भई बूढानीलकण्ठ बस्ने राजकुमार तामाङ र तनहुँ घर भई हाल...

शनिबार, ०५ बैशाख २०८३
लागुऔषधसहित तीन पक्राउ

लागुऔषधसहित तीन पक्राउ

पुर्नवास नगरपालिका–६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज लागुऔषध नेट्राभेट–१० सहित तीन जनालाई पक्राउ परेको छ । ...

शनिबार, ०५ बैशाख २०८३
देवर हत्याको आरोपमा भाउजू पक्राउ

देवर हत्याको आरोपमा भाउजू पक्राउ

चन्दको शव आधा जलेको अवस्थामा घर नजिकैको बाँसघारीमा शुक्रबार फेला परेको थियो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक चन्दको घरमा रगत देखिएकाले चन्दको हत्या गरी बाँसघारीमा...

शनिबार, ०५ बैशाख २०८३
चार महिनामा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ

चार महिनामा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ

 पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेकालाई ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिनाका...

शनिबार, ०५ बैशाख २०८३