अपराध

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित पोखराबाट एकजना पक्राउ

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित पोखराबाट एकजना पक्राउ

उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट पोखरातर्फ गइरहेको बा.३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई स्रोत नखुलेको...

आइतबार, ०६ बैशाख २०८३
पल शाहलाई थप पाँच दिन थुनामा राख्न अनुमति

पल शाहलाई थप पाँच दिन थुनामा राख्न अनुमति

नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ । सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सबै प्रमाण जुटाएर अदालतमा मुद्दा दायर गरेको छ । यस्तै अनुसन्धानका लागि पक्राउ परेका शाहका व्यवस्थापक कृष्ण जोशीविरुद्ध...

आइतबार, ०६ बैशाख २०८३
घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले गण्डकी प्रदेश, पोखरामा कार्यरत तत्कालीन निमित्त कार्यालय प्रमुख पौडेल र हरिप्रसाद गौतमसमेत ९ जनाविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । ...

आइतबार, ०६ बैशाख २०८३
श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएकामा गएराति मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान अघि बढाएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
पल शाहविरुद्ध नवलपुरमा मुद्दा दर्ता

पल शाहविरुद्ध नवलपुरमा मुद्दा दर्ता

किशोरीले गत चैत ७ गते एउटा गीतको सुटिङको क्रममा गैंडाकोटमा राति बलात्कार गरेको भन्दै गैंडाकोट प्रहरीमा तीनसाता अघि उजुरी गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका अुनसार कावासोतीस्थित सरकारी वकिलले शाहलाई...

आइतबार, ०६ बैशाख २०८३
खैरो हेरोइन कारोबारमा संलग्न १२ जना पक्राउ

खैरो हेरोइन कारोबारमा संलग्न १२ जना पक्राउ

उपत्यकामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १९१.७१० ग्राम खैरो हेरोइन बरामद गरिएको ब्यूरोद्वारा जारी सूचनामा उल्लेख छ । पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा...

आइतबार, ०६ बैशाख २०८३
सरकारी छाप कीर्तेको आरोपमा १२ जना पक्राउ

सरकारी छाप कीर्तेको आरोपमा १२ जना पक्राउ

यस्तै काठमाडौँको गौशाला बस्ने रामेछापका ३७ वर्षीय मिठे मगर, ललितपुरका रमेश बजगाईँ, काठमाडौँको माछापोखरी बस्ने काभ्रेपलाञ्चोकका सन्दीप मैनाली, काठमाडौँको धुम्बाराही बस्ने सिन्धुलीका अभिषेक मगर, काठमाडौँको सिनामङ्गल बस्ने दैलेखका निरञ्जन तिवारी...

आइतबार, ०६ बैशाख २०८३
किशोरी बलात्कार अभियोगमा होटल सञ्चालक पक्राउ

किशोरी बलात्कार अभियोगमा होटल सञ्चालक पक्राउ

किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–२ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ पुरानो ठिमीमा खाजा पसल सञ्चालन गर्दैआएका २८ वर्षीय प्रदीप मल्ल ठकुरीलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका...

आइतबार, ०६ बैशाख २०८३
जातीय विभेद हुने गरी फेसबुकमा लेख्नेलाई दुई महिना कैद सजाय

जातीय विभेद हुने गरी फेसबुकमा लेख्नेलाई दुई महिना कैद सजाय

तत्कालीन समयमा पतिराम सोवसहित चार जनाले पाण्डे विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए । सोही मुद्दामा कैलाली जिल्ला अदालतले विसं २०७७ मङ्सिर ३० गते प्रतिवादी पाण्डेलाई ५०० रुपैयाँ...

आइतबार, ०६ बैशाख २०८३
अमेरिकी डलरको गैरकानुनी कारोबार गर्नेविरुद्ध मुद्दा दायर

अमेरिकी डलरको गैरकानुनी कारोबार गर्नेविरुद्ध मुद्दा दायर

उनीहरुले अमेरिकी डलरको सटही तथा क्रिप्टोमा लगानीकर्ताको रुपमा रहेको अनुसन्धानबाट खुलेको छ । आरोपी श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार ४२९, सिटिजन बैंकबाट दुई करोड ५१ लाख ७६ हजार...

आइतबार, ०६ बैशाख २०८३
९० लाखको चिठ्ठाको लोभमा २९ लाख फस्दा...

९० लाखको चिठ्ठाको लोभमा २९ लाख फस्दा...

पीडितले भने ९० लाख पाउने लोभमा विभिन्न व्यक्तिको नामको बैंक खाताबाट २९ लाख जम्मा गरेपछि ठगीमा परेको पत्ता लागेको प्रहरीले जनाएको छ । यसरी ठगी कार्यमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर गाउँपालिका–४...

आइतबार, ०६ बैशाख २०८३