अपराध

रक्त चन्दनको ठेक्का मिलाउन ७० लाख घुस लिने वन अधिकृतविरुद्ध मुद्दा

रक्त चन्दनको ठेक्का मिलाउन ७० लाख घुस लिने वन अधिकृतविरुद्ध मुद्दा

मिश्रले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट ७० लाख घुस लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा उक्त रकम बिगो कायम गरी सजायका निम्ति बुधबार विशेष अदालतमा...

आइतबार, २९ मंसिर २०८२
प्राङ्क भिडियो बनाउने ‘युट्युबर’ पक्राउ

प्राङ्क भिडियो बनाउने ‘युट्युबर’ पक्राउ

प्रचलित कानुनको वर्खिलाप उनले ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक तनाब हुने गोप्य भिडियो ‘युट्युब च्यानल’मा राखेकाले मङ्गलबार पक्राउ गरी बुधबार जिल्ला अदालत काठमाडौंबाट सात दिन थप अनुसन्धानको अनुमति लिइएको...

आइतबार, २९ मंसिर २०८२
युरेनियम जस्तो देखिने  पदार्थसहित काठमाडौंबाट ८ जना पक्राउ

युरेनियम जस्तो देखिने पदार्थसहित काठमाडौंबाट ८ जना पक्राउ

ह्यायत रिजेन्सी होटलमा पार्किङ गरिराखेको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट २ किलो ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थसहित भुपेन्द्र बहादुर खड्का र नवराज महतलाई फेला पारी सोधपुछ गर्ने...

आइतबार, २९ मंसिर २०८२
चिनियाँ नागरिक पक्राउ

चिनियाँ नागरिक पक्राउ

अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । ...

आइतबार, २९ मंसिर २०८२
सहकारीको ८० लाख रकम लिएर अध्यक्ष खनाल बेपत्ता

सहकारीको ८० लाख रकम लिएर अध्यक्ष खनाल बेपत्ता

दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको ८० लाख बढी ऋण रकम लिएर फरार भएका खुलासा भएको हो । उनी गत मङ्सिर २९ गतेसम्ममा कार्यालय...

आइतबार, २९ मंसिर २०८२
नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

विभागले पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई १२ करोड ४४ लाख १२ हजार ७५५,  पूर्वसञ्चालक समितिका सदस्यहरू रामरत्न उपाध्यायलाई १ करोड २५ लाख ३८ हजार ६२, उपेन्द्र गौतमलाई २ करोड २९ लाख ६७...

आइतबार, २९ मंसिर २०८२
वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

उजुरीउपर आयोगले अनुसन्धान गर्दा यादवले २०७३ साल माघ ४ गतेसम्ममा जम्मा १९ लाख ४२ हजार ८०१ रुपैयाँ गाविसलाई बुझाएको र वडाध्यक्ष निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम...

आइतबार, २९ मंसिर २०८२
नक्कली पिसीआर रिपोर्ट बनाउने दुईजना पक्राउ

नक्कली पिसीआर रिपोर्ट बनाउने दुईजना पक्राउ

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई यही माघ २५ गते पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको हो । पक्राउ परेका उनीहरुलाई लिखत् सम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत म्याद थप गरी अनुसन्धान...

आइतबार, २९ मंसिर २०८२
सहन्यायाधिवक्ता थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

सहन्यायाधिवक्ता थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

२०४५ सालमा सरकारी सेवामा प्रवेश गरेका थापाले विभिन्न कार्यालयमा कार्यरत रहँदा ६१ लाख २ हजार ७६ रकम भ्रष्टाचार गरेको आयोगले जनाएको छ । भ्रष्टाचार गरेको आरोप लागेपछि उनी निलम्बित भएका...

आइतबार, २९ मंसिर २०८२
जालसाजी मुद्दाका फरार चार प्रतिवादी १० वर्षपछि पक्राउ

जालसाजी मुद्दाका फरार चार प्रतिवादी १० वर्षपछि पक्राउ

जालसाजी मुद्दामा धुलिखेलस्थित जिल्ला अदालतबाट २०६८ फागुन १४ गते कैद तथा जरिवाना फैसला गरिएका धुलिखेल नगरपालिका–४ का ६९ वर्षीय बुद्धिलाल खड्गी, सोही वडाका ३८ वर्षीय प्रकाश खड्गी, ४२ वर्षीय विकास...

आइतबार, २९ मंसिर २०८२
सौता हत्याको आरोपमा महिला पक्राउ

सौता हत्याको आरोपमा महिला पक्राउ

 प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । यही माघ १८ गते चन्द्रा घर नजिकैको बाँझो घरमा मृत फेला परेकी थिइन् । उनको घाँटी र मुखमा चोट थियो । नारुले घटना...

आइतबार, २९ मंसिर २०८२