अपराध

बालिका करणीको अभियोगमा झापामा एक म्यादी प्रहरी पक्राउ

प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै बेला पक्रिएको हो । उनले मंगलबार १४ वर्षीया ती बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ...

अन्तरा इन्टरनेशनलका संचालकविरुद्ध १७ करोड विगो माग गर्दै मुद्दा

अन्तरा इन्टरनेशनलका संचालकविरुद्ध १७ करोड विगो माग गर्दै मुद्दा

आरोपी अन्तरा इन्टरनेशनलले आठ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ । विभागले आरोपी विरुद्ध शतप्रतिशत जरिवाना समेत गरी १७ करोडभन्दा बढी बिगो...

आइतबार, ०६ बैशाख २०८३
आलमलाई धरौटीमा रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार

आलमलाई धरौटीमा रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार

न्यायाधीश शुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत रौतहट र उच्च अदालत जनकपुरको आदेश सदर गर्दै आलमको माग अस्वीकार गरेको हो । सामूहिक नरसंहारको मुद्दाको पुर्पक्षका लागि थुनामा...

आइतबार, ०६ बैशाख २०८३
मुगुको छायानाथका प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरूद्ध भ्रष्टाचार मुद्दा

मुगुको छायानाथका प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले आर्थिक वर्ष २०७४/७५ को विनियोजित बजेटबाट २९ लाख ७७ हजार रुपैयाँ हानिनोक्सानी पुर्‍याएको आरोप उनीहरुमाथि लगाइएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
खजुराबाट एक किलो सुनसहित एकजना पक्राउ

खजुराबाट एक किलो सुनसहित एकजना पक्राउ

इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबट खटेको संयुक्त प्रहरी टोलीले शङ्कास्पदरूपमा हिँडिरहको अवस्थामा सिहंलाई नियन्त्रणमा लिएको थियो । ...

आइतबार, ०६ बैशाख २०८३
कुवेतबाट फर्केका युवा विमानस्थलमा सुनसहित पक्राउ

कुवेतबाट फर्केका युवा विमानस्थलमा सुनसहित पक्राउ

जाँचका क्रममा मिक्सरको भित्री भागमा करिब एकसय ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको पाइएपछि युवकलाई नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम...

आइतबार, ०६ बैशाख २०८३
नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट गर्नेविरुद्ध मुद्दा दर्ता

नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट गर्नेविरुद्ध मुद्दा दर्ता

विभागका अनुसार भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेष्ट यति इन्टरनेशनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमबार उच्च अदालतमा मुद्दा दायर गरिएको हो । ...

आइतबार, ०६ बैशाख २०८३
श्रोत नखुलेको १६ लाख नगदसहित काठमाडौंबाट दुई जना पक्राउ

श्रोत नखुलेको १६ लाख नगदसहित काठमाडौंबाट दुई जना पक्राउ

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई तनहुँ बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने २३ वर्षीय सागर यादव छन् । उनीहरू शंकास्पद रूपमा हिँडिरहेको फेला...

आइतबार, ०६ बैशाख २०८३
अपहरणको आरोपमा सिनामंगलबाट पाँच जना पक्राउ

अपहरणको आरोपमा सिनामंगलबाट पाँच जना पक्राउ

पछि प्रहरी वृत्त गौशाला र ट्राफिक प्रहरी गौशालाको टोलीले साढे ८ बजे नै काठमाडौं महानगर–९ पानो बानेश्वरस्थित सडकबाट नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा सुर्खेत घर भई भक्तपुर सानोठिमी बस्ने २३...

आइतबार, ०६ बैशाख २०८३
दुबई पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने दुईजना पक्राउ

दुबई पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने दुईजना पक्राउ

उनीहरुमध्ये विकासलाई बिहीबार काठमाडौँको चुच्चेपाटीबाट र हरिबहादुरलाई शुक्रबार ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको जनाइएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
दुई किलो सुनसहित त्रिभुवन विमानस्थलबाट  पाँचजना पक्राउ

दुई किलो सुनसहित त्रिभुवन विमानस्थलबाट पाँचजना पक्राउ

सुन ल्याउनमा को सक्रिय थिए र कसले पठाएको भनेर खुली नसकेकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । बिहीबार दुबईबाट काठमाडौँ आउने क्रममा हिमालय एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ...

आइतबार, ०६ बैशाख २०८३
मोरङमा दुई नक्कली चिकित्सक पक्राउ

मोरङमा दुई नक्कली चिकित्सक पक्राउ

मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाका अनुसार दुवैले चिकित्सा शिक्षा अध्ययनको शैक्षिक प्रमाण पत्र र नेपाल मेडिकल काउन्सिलमा दर्ताबिना नै बिरामीलाई ठगी गर्दै आएका थिए । उनीहरुलाई जिल्ला अदालत मोरङबाट इलाजसम्बन्धी...

आइतबार, ०६ बैशाख २०८३