अपराध

महिला बेचविखनका अभियुक्त ३२ वर्षपछि पक्राउ

थापालाई उदयपुरको कटारी नगरपालिका–३ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । पक्राउ परेका थापालाई जीउ मास्ने र बेच्ने...

मेचीबाट दुई दिनमा एक करोडको सामान बरामद

मेचीबाट दुई दिनमा एक करोडको सामान बरामद

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ स्थित भद्रपुर रोडबाट पार्किङ गरेर राखिएको अवस्थामा डब्लुबी ७४ पी १४५५ नम्बरको कार र को१ज २४४० नम्बरको पिकअप गाडी...

शनिबार, २१ भदौ २०८२
तीन लाख घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुईजना पक्राउ

तीन लाख घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुईजना पक्राउ

प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नका लागि घुस लिएको अख्तियारको आरोप छ । उनीहरुलाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । ...

शनिबार, २१ भदौ २०८२
मानव अंगसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

मानव अंगसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । सिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानव हड्डी लैजान खोजेको...

शनिबार, २१ भदौ २०८२
जापान जान लागेकी युवती गोलीसहित विमानस्थलबाट पक्राउ

जापान जान लागेकी युवती गोलीसहित विमानस्थलबाट पक्राउ

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो । उनी झोलामा...

शनिबार, २१ भदौ २०८२
मालपोत कार्यालय धनुषाका प्रमुख पाँच लाख घुससहित पक्राउ

मालपोत कार्यालय धनुषाका प्रमुख पाँच लाख घुससहित पक्राउ

आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित...

शनिबार, २१ भदौ २०८२
सशस्त्र प्रहरीद्वारा हतियारसहित तीनजना पक्राउ

सशस्त्र प्रहरीद्वारा हतियारसहित तीनजना पक्राउ

पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही स्थानका १६ वर्षीय राहुल ठाकुर र सोही स्थानका ५५ वर्षीय रामजी ठाकुर रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल...

शनिबार, २१ भदौ २०८२
अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक भारतीय नागरिकको मृत्यु

अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक भारतीय नागरिकको मृत्यु

बुधबार साँझ करिब ६ः५० बजे अज्ञात समूह हानेको गोली लागेका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले...

शनिबार, २१ भदौ २०८२
एकलाख घुससहित सर्भेक्षक र अमिन  पक्राउ

एकलाख घुससहित सर्भेक्षक र अमिन पक्राउ

जग्गाको हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनीहरुलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा मंगलबार साँझ पक्राउ गरेको हो । ललितपुर महानगरपालिका...

शनिबार, २१ भदौ २०८२
भालुको पित्त र कस्तुरीको विनासहित भक्तपुरबाट तीनजना पक्राउ

भालुको पित्त र कस्तुरीको विनासहित भक्तपुरबाट तीनजना पक्राउ

पक्राउ परेका व्यक्तिहरू मध्यपुरथिमी नगरपालिका–१ का ४७ वर्षीय छत्रबहादुर बेगा, जुम्ला सिंजा गाउँपालिका–६ काडागाँउ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १८ वर्षीय गोपाल बुढा क्षेत्री र पाँचथर याङवरक गाँउपालिका–२ तिनतिम्बो...

शनिबार, २१ भदौ २०८२
उदयपुरमा विद्यालय जाँदै गरेकी किशोरीको हत्या

उदयपुरमा विद्यालय जाँदै गरेकी किशोरीको हत्या

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिए । किशोरीको टाउकोमा चोट लागेको छ । शवको प्रकृति हेर्दा कुटपिट गरी हत्या गरेको हुनसक्ने प्रहरीले...

शनिबार, २१ भदौ २०८२
अनलाइन गेम  बिङ्गो खेलेको आरोपमा बौद्धबाट १६ जना पक्राउ

अनलाइन गेम बिङ्गो खेलेको आरोपमा बौद्धबाट १६ जना पक्राउ

उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै...

शनिबार, २१ भदौ २०८२