अपराध

बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ

बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ

एक किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । ...

आइतबार, ३१ जेठ २०८३
एक वर्षपछि सिङ्गापुरमा चौधौँ मृत्युदण्ड

एक वर्षपछि सिङ्गापुरमा चौधौँ मृत्युदण्ड

तीस ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी ४५ वर्षीया सरिदेवी जामानीलाई शुक्रबार फाँसी दिइनेछ । ...

आइतबार, ३१ जेठ २०८३
कुइण्टल सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

कुइण्टल सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । ...

आइतबार, ३१ जेठ २०८३
पूर्वप्राथमिक विद्यालयमा आक्रमण, छ जनाको मृत्यु

पूर्वप्राथमिक विद्यालयमा आक्रमण, छ जनाको मृत्यु

मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेका छन् । ...

आइतबार, ३१ जेठ २०८३
दोहोरो नागरिकताको अभियोगमा दुईजना पक्राउ

दोहोरो नागरिकताको अभियोगमा दुईजना पक्राउ

पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् । ...

आइतबार, ३१ जेठ २०८३
करिब दुई केजी सुनसहित एक जना पक्राउ

करिब दुई केजी सुनसहित एक जना पक्राउ

सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । ...

आइतबार, ३१ जेठ २०८३
लागूऔषधको अखडा बन्दै कञ्चनपुर : एघार महिनामा २५५ जना पक्राउ

लागूऔषधको अखडा बन्दै कञ्चनपुर : एघार महिनामा २५५ जना पक्राउ

पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण यहाँ दैनिक लागुऔषधसहित युवा–युवती पक्राउ परिरहेका छन् । ...

आइतबार, ३१ जेठ २०८३
घुससहित तीन कर्मचारी पक्राउ

घुससहित तीन कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ । ...

आइतबार, ३१ जेठ २०८३
बगैंचाको विवादमा ११ वर्षीया बालिकाको गोली हानी हत्या

बगैंचाको विवादमा ११ वर्षीया बालिकाको गोली हानी हत्या

उनको परिवार बगैचामा बसेको बेला ७१ वर्षीय डच छिमेकी बन्दुक लिएर आक्रमण गर्न आएको बताइएको छ । ...

आइतबार, ३१ जेठ २०८३
बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुई जनाको हत्या

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुई जनाको हत्या

कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ। ...

आइतबार, ३१ जेठ २०८३
अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने पक्राउ

अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने पक्राउ

सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका-१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। ...

आइतबार, ३१ जेठ २०८३