अपराध

दुई किलो सुनसहित त्रिभुवन विमानस्थलबाट पाँचजना पक्राउ

सुन ल्याउनमा को सक्रिय थिए र कसले पठाएको भनेर खुली नसकेकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । बिहीबार दुबईबाट काठमाडौँ आउने क्रममा हिमालय एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ...

सात किलो सेतो हेरोइनसहित दुई विदेशी पक्राउ

सात किलो सेतो हेरोइनसहित दुई विदेशी पक्राउ

उक्त लागुऔषध लिन आएका भारतका ललनुन्पुइलाई पनि पक्राउ गरिएको जनाइएको छ । दुबैलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान जारी रहेको छ । उक्त लागूऔषधको बजार मूल्य...

आइतबार, २९ मंसिर २०८२
मालपोत अधिकृत एक लाख ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा

मालपोत अधिकृत एक लाख ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा

बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट एक लाख ५० हजार रकम लिएको अभियोगमा पनेरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले...

आइतबार, २९ मंसिर २०८२
आठ वटा चोरीका स्कुटरसहित पाँचजना पक्राउ

आठ वटा चोरीका स्कुटरसहित पाँचजना पक्राउ

पक्राउ पर्नेमा नेपालीसहित धादिङ्गका प्रदीप नेपाली, काठमाडौंका रामसुन्दर मानन्धर, काभ्रेका विवेश लामा र दाङका सूर्य परियार छन् । उनीहरुको साथबाट आठ वटा स्कुटर बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले...

आइतबार, २९ मंसिर २०८२
हेटौंडामा मदन-आश्रितको शालिक तोडफोड

हेटौंडामा मदन-आश्रितको शालिक तोडफोड

गएराति अज्ञात समूहले पार्कमा रहेको मदन-आश्रितको शालिक तोडफोड गरेको हेटौंडा–९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार बिहान पार्कमा आएका स्थानीयले शालिक तोडफोड...

आइतबार, २९ मंसिर २०८२
महिला बेचविखनका अभियुक्त ३२ वर्षपछि पक्राउ

महिला बेचविखनका अभियुक्त ३२ वर्षपछि पक्राउ

थापालाई उदयपुरको कटारी नगरपालिका–३ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । पक्राउ परेका थापालाई जीउ मास्ने र बेच्ने...

आइतबार, २९ मंसिर २०८२
६६ करोड भन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ

६६ करोड भन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ

अहिले उनीसँग बाइनान्स खातामा अमेरिकी डलर १२ हजार आठ सय ३२ बराबरको बिटक्वाइन मौज्दात रहेको देखिएको प्रहीले जनाएको छ । अर्का दीपेश थापाले सन् २०२१ मे देखि हालसम्म दुईवटा बाइनान्स...

आइतबार, २९ मंसिर २०८२
चितुवाको छालासहित बूढानीलकण्ठबाट चारजना पक्राउ

चितुवाको छालासहित बूढानीलकण्ठबाट चारजना पक्राउ

पक्राउ परेका चारैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तिसार काठमाडौँ पठाइएको प्रवक्ता मैनालीले बताए । ...

आइतबार, २९ मंसिर २०८२
कैलालीका अर्जुन दासको हत्या गरी फरार रहेका चार जना पक्राउ

कैलालीका अर्जुन दासको हत्या गरी फरार रहेका चार जना पक्राउ

टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक वनमा पुस ३ मा दासको शव भेटिएको थियो । प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न भैरहवा आएका...

आइतबार, २९ मंसिर २०८२
मेचीबाट दुई दिनमा एक करोडको सामान बरामद

मेचीबाट दुई दिनमा एक करोडको सामान बरामद

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ स्थित भद्रपुर रोडबाट पार्किङ गरेर राखिएको अवस्थामा डब्लुबी ७४ पी १४५५ नम्बरको कार र को१ज २४४० नम्बरको पिकअप गाडी...

आइतबार, २९ मंसिर २०८२
तीन लाख घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुईजना पक्राउ

तीन लाख घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुईजना पक्राउ

प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नका लागि घुस लिएको अख्तियारको आरोप छ । उनीहरुलाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । ...

आइतबार, २९ मंसिर २०८२
मानव अंगसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

मानव अंगसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । सिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानव हड्डी लैजान खोजेको...

आइतबार, २९ मंसिर २०८२