जिरी स्पोर्ट्स क्लबले दोलखा युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ भने तेस्रो खेलमा एक्टिभ व्वाइज क्लब र चरिकोट सिटी क्लबले १–१ को बराबरी खेलेका छन् । ...
प्रतियोगिताका सबै खेलहरु आर्मी अफिसर्स क्लवको दुई वटा कोर्ट र दशरथ रंगशालामा रहेका दुई कोर्टमा सञ्चालन हुनेछन् । प्रतियोगिताका सम्पूर्ण खेलहरु कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डलाई पूर्ण पालना...
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मनाङले लिगमा सुखद सुरुवात गरेको हो । मनाङका लागि दिनेश राजवंशीले खेलको ५६औँ मिनेटमा निर्णायक गोल गरे ।...
निशान खड्काले २२ औं मिनेटमा पहिलो गोल गरेपछि राफायल विडियासलले ४४ औं मिनेटमा दोस्रो गोल थपे । अनन्त तामाङ ५८ औं मिनेटमा तेस्रो गोल गरे । च्यालसका लागि विकास मेराग्लिया...
खेलको पहिलो हाफको ११औँ मिनेटमा सातदोबाटोका कप्तान मानबहादुर तामाङले डिबक्समा दिएको पासलाई सुशील राईले पोष्टको दिशा दिन सकेनन् । त्यस्तै खेलको १९औँ मिनेटमा आकाश बुढामगरको फ्रिकिक पोष्ट माथिबाट बाहिरियो ।...
नेपाली राष्ट्रिय महिला फूटबल टोलीले ‘फोर नेसन्स कप’मा सहभागिता जनाउने भएको छ । आगामी महिना डिसेम्बरमा हुने कपमा महिला फूटबल टोलीले सहभागी जनाउने अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको हो ।
जितका लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली कतार निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमा समेटियो । कतारकी शीर्ष क्रमकी ब्याट्सवुमन एलिना खानले ३३ बलमा तीन चौकासहित...
नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने महासङ्घको निर्णयप्रति उनले खुसी व्यक्त गरे । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सङ्घले ६ वर्षदेखि संघर्ष गर्दै आएको थियो । नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने सम्बन्धमा गत महिना...
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बक्सिङ खेलको राम्रो सम्भावना रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घका अध्यक्ष उमर क्रमलेभले बुधबार साँझ गरेको भेटमा प्रधानमन्त्री देउवाले सम्भावना बोकेको खेल भएकाले स्तरोन्नतिका लागि...
ब्राजिल चोटग्रस्त नेइमार विना मैदान उत्रिएको थियो । बराबरीले निराश भएको अर्जेन्टिना उरुग्वे र चिलीको खेलपछि खुशी भयो । दश खेलाडीमा समेएिको चिलीलाई इक्वेडरले दुई शून्य गोलले हरायो । ...
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजन गर्ने भएको छ...
हार पछि नर्वे प्ले अफ पुग्न पनि असफल भयो । छनोटको सुरुवातमै अर्लिङ हालान्ड चोटग्रस्त हुनु उसका लागि मंहगो सावित भयो । नर्वेले पछिल्लो पटक १९९८ मा विश्वकप खेलेको थियो...