खेल खबर

क्यानद्वारा क्वालिफायरका लागि प्रारम्भिक चरणमा ३० खेलाडी छनोट

अर्को वर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि फेब्रुअरीमा ओमानमा हुने ग्लोबल क्वालिफायरमा नेपाल समूह बी मा छ । पहिलो चरणमा छनोट भएका खेलाडीले शनिबारदेखि काठमाडौंमा प्रशिक्षण गर्ने क्यानले जनाएको छ...

राष्ट्रपति भण्डारीद्वारा महिला भलिबल टिमलाई बधाई

राष्ट्रपति भण्डारीद्वारा महिला भलिबल टिमलाई बधाई

सोमबार बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसीपमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो । बुधबार सामाजिक सञ्जाल, ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले च्याम्पियनसीपको उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान कायम गरी राष्ट्रको...

शनिबार, ०५ बैशाख २०८३
राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपतिको बधाई

राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपतिको बधाई

बुधबार वक्तव्य जारी गरी उपराष्ट्रपतिले च्याम्पियनसीपको उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान कायम गरेर राष्ट्रकै गौरव र प्रतिष्ठा उच्च बनाएको बताएका छन् । उपराष्ट्रपतिले राष्ट्रको गरिमा बढाउनाका साथै नेपाल र...

शनिबार, ०५ बैशाख २०८३
कुवेतद्वारा नेपाल एक विकेटले पराजित

कुवेतद्वारा नेपाल एक विकेटले पराजित

प्रारम्भिक ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका उनी अन्तिम समयसम्म क्रिजमा टिकीरहे । भावसरलाई पवेलियन फर्काउन बलर असफल रहेपछि नेपाल प्रतियोगितामा जितविहीन बन्न पुग्यो । त्यसअघि संयुक्त अरब इमिरेट्स (युएई) को...

शनिबार, ०५ बैशाख २०८३
नेपालद्वारा सेन्ट्रल जोन भलिबलको उपाधि रक्षा

नेपालद्वारा सेन्ट्रल जोन भलिबलको उपाधि रक्षा

लिग चरणमा सोझो सेटको जित निकालेको नेपालले २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–११ को सेटमा खेल जितेर लगातार दोस्रो पटक उपाधि जितेको हो । ...

शनिबार, ०५ बैशाख २०८३
खेलाडीहरुलाई प्रतिबन्धित औषधि सेवन  नगर्न नगराउन मन्त्रालयको अनुरोध

खेलाडीहरुलाई प्रतिबन्धित औषधि सेवन नगर्न नगराउन मन्त्रालयको अनुरोध

खेल क्षेत्रलाई सबै प्रकारका अस्वस्थ्य प्रभावबाट मुक्त राख्नका लागि वल्र्ड एन्टी डोपिङ एजेन्सी(वाडा)ले खेल विशेषका खेलाडीलाई तोकिएका औषधि प्रयोग गर्न र अन्य उपाय अवलम्बन गर्न निषेध गरेको छ । खेलकुदमा...

शनिबार, ०५ बैशाख २०८३
सातदोबाटोमाथि जावलाखेलको जित

सातदोबाटोमाथि जावलाखेलको जित

गोलरहित बराबरीमा सकिएको पहिलो हाफको खेलमा जावलाखेल युथ क्लबले उत्कृष्ट खेल देखाउँदै स्पष्ट अंक जोड्न सफल भएको हो । जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक एक गोल...

शनिबार, ०५ बैशाख २०८३
सेन्ट्रल जोन भलिबलमा नेपाल फाइनलमा

सेन्ट्रल जोन भलिबलमा नेपाल फाइनलमा

अपराजित रहेको नेपालले लिग चरणमा श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको थियो । त्यसपछि नेपालले माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो । ...

शनिबार, ०५ बैशाख २०८३
एपिएफलाई प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधि

एपिएफलाई प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधि

उपाधि जितेसँगै एपिएफले पाँच लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको प्रदेश १ ले रु तीन लाखसहित ट्रफी तथा मेडल प्राप्त गर्यो । फाइनलमा टस हारेर ब्याटिङ...

शनिबार, ०५ बैशाख २०८३
प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधिका लागि एपिएफ र प्रदेश १ प्रतिस्पर्धा गर्दै

प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधिका लागि एपिएफ र प्रदेश १ प्रतिस्पर्धा गर्दै

रुविनाले अप्सरी वेगमसँग पनि दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरिन् । अप्सरीले पनि अविजित नौ रन बनाइन् । सुदूरपश्चिमका लागि कविता जोशीले मात्रै एक विकेट लिन सकिन् । यसअघि...

शनिबार, ०५ बैशाख २०८३
मच्छिन्द्र लिगको शीर्ष स्थानमा

मच्छिन्द्र लिगको शीर्ष स्थानमा

सुनिलले खेलको इन्जुरी समयमा फ्रिकिकबाट सुन्दर गोल गर्दै मच्छिन्द्रलाई महत्वपूर्ण ३ अंक दिलाए । जितसँगै मच्छिन्द्रले ६ खेलमा १४ अंक जोडेको छ । मच्छिन्द्र मनाङ भन्दा एक अंकले अघि रहेको...

शनिबार, ०५ बैशाख २०८३
गण्डकीका ११ जिल्लामा राष्ट्रिय खेलकुदका खेल प्रस्ताव

गण्डकीका ११ जिल्लामा राष्ट्रिय खेलकुदका खेल प्रस्ताव

महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला/पुरुष) बाग्लुङ, कराँते (महिला/पुरुष) लमजुङ, टेवलटेनिस (महिला/पुरुष) मुस्ताङ, कवड्डी, कुस्ती र खोखो (महिला/पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला/पुरुष) गोर्खामा खेलाउने योजना छ । यसैगरी...

शनिबार, ०५ बैशाख २०८३