पुवुदु अझै पनि नेपाली क्रिकेटलाई योगदान पुर्याउन सक्छु भन्ने लागेको छ । म एकदमै उत्साहित छु पुन नेपाल आउन पाउँदा । नेपाली क्रिकेटको स्तर माथि पुर्यान सक्छु भन्ने आत्मविश्वासका साथ...
आगामी पुस ६ देखि १४ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि सङ्घले आइतबार अरुणा शाहीको कप्तानीमा १२ सदस्सीय नेपाली महिला टोलीको घोषणा गरेको हो । ...
प्रतियोगितामा बागमती प्रदेश र गण्डकी प्रदेशले तृतीय स्थान प्राप्त गरेका थिए । फाइन खेलमा प्रथम हुने टिमलाई एक लाख ५०५, द्वितीय हुनेलाई ५० हजार ५०५ र तृतीयलाई २५ हजार ५०५...
कप्तान अन्जनले ५४ औं मिनेटमा अग्रता दोब्बर बनाउने मौका गुमाए । वान भर्सेस वानको अवस्थामा सिक्स यार्ड बक्सभित्रबाट प्रहार गरेको बल फ्रेन्ड्सका गोलकिपर राहुलको सोझै हातमा परेको थियो । ७२...
अस्ट्रेलियाका डेभ ह्वाटमोरले राजीनामा दिएपछि पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको हो । पुबुदु यसअघि पनि ४ वर्ष नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । २०११ को अक्टोबरमा पहिलो पटक...
यस खेलसँगै चार खेल खेलेको मनाङले १० अङ्क जोडेको छ । पराजित फ्रेन्ड्स भने समान ४ खेलबाट २ अङ्क जोडेर लिगको १२ औँ स्थानमा झरेको छ । मनाङको जीतमा नाइजेरियन...
ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालका अनुसार पेलेको अवस्था स्थिर छ, उनी चाँडै डिस्चार्ज हुनसक्छन् । ...
खेलमा पहिलो अग्रता भने हिमालयन शेर्पाले लियो । खेलको सुरुवाती ५३औँ सेकेन्डमा कप्तान विश्वास श्रेष्ठले गोल हानेर हिमालयन शेर्पाले खेलमा पहिलो अग्रता लियो । मैदानको मध्य भागमा अलरिच सिवे र...
गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले बहिष्कारको पुष्टि गर्दै अमेरिकी...
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सोमबार कार्यक्रमको आयोजनामा गरी बंगलादेशमा हुने प्रतियोगिताका लागि नेपाली यु–१९ टोलीको विदाई गरिएको हो । ...
क्यानले हिजोमात्रै सम्पन्न यु–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको जनाएको छ । क्यानका अनुसार नेपाली टोलीले बुधबारदेखि प्रशिक्षण थाल्नेछन् । ...
सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन जोडे भने कप्तान खडक बोहराले २१, शेर मल्लले १५ तथा नारायण जोशीले ११ रन जोड्दै बाहिरिए । सुदुरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका अजय...