खेल खबर

एएफसी यू –२३ एसियन कप छनोट आजदेखि सुरु, नेपाल ताजाकिस्तानसँग खेल्दै

एएफसी यू –२३ एसियन कप छनोट आजदेखि सुरु, नेपाल ताजाकिस्तानसँग खेल्दै

एएफसी यू –२३ एसियन कप छनोट आजदेखि सुरु भएको छ । ...

शनिबार, २१ भदौ २०८२
एभरेस्ट महिला भलिबल लिग खेल्न नेपाल आइपुगिन् इभान्जेलिया चान्टाभा

एभरेस्ट महिला भलिबल लिग खेल्न नेपाल आइपुगिन् इभान्जेलिया चान्टाभा

आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने एभरेस्ट महिला भलिबल लिगमा सहभागी हुन ग्रिसकी च्याम्पियन आउटसाइड हिटर इभान्जेलिया चान्टाभा नेपाल आएकी छन् । ...

शनिबार, २१ भदौ २०८२
साफ यू– १७ महिला च्याम्पियनसिपः आज नेपाल भारतसँग भिड्दै

साफ यू– १७ महिला च्याम्पियनसिपः आज नेपाल भारतसँग भिड्दै

साफ यू– १७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल भारतसँग भिड्दै छ । ...

शनिबार, २१ भदौ २०८२
साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेश भिड्दैँ

साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेश भिड्दैँ

भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग तेस्रो खेल खेल्ने भएको छ । खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ । ...

शनिबार, २१ भदौ २०८२
टप टी–२० सिरिजमा पाकिस्तानसँग भिड्दै नेपाल

टप टी–२० सिरिजमा पाकिस्तानसँग भिड्दै नेपाल

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा शुक्रबार नेपालले पाकिस्तानको सामना गर्दैछ । ...

शनिबार, २१ भदौ २०८२
नेपाली महिला टोली आज भुटानसँग खेल्दै

नेपाली महिला टोली आज भुटानसँग खेल्दै

नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो । ...

शनिबार, २१ भदौ २०८२
ब्राजिलियन खेलाडी आना कर्णाली यसभिएसमा अनुबन्धित

ब्राजिलियन खेलाडी आना कर्णाली यसभिएसमा अनुबन्धित

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको छ । ...

शनिबार, २१ भदौ २०८२
साफ यु–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भारत भिड्दै

साफ यु–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भारत भिड्दै

भुटानको थिम्पुमा आजदेखि सुरु हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र भारत भिड्दैछन् । ...

शनिबार, २१ भदौ २०८२
टप एण्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार

टप एण्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । ...

शनिबार, २१ भदौ २०८२
टप टी–२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपाल

टप टी–२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपाल

बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ । ...

शनिबार, २१ भदौ २०८२
एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्दै

एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्दै

आजदेखी एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुने भएको छ । ...

शनिबार, २१ भदौ २०८२