खेल खबर

सन् २०२६ मा हुने टी २० क्रिकेट विश्वकपको सूची सार्वजनिक

सन् २०२६ मा हुने टी २० क्रिकेट विश्वकपको सूची सार्वजनिक

सन् २०२६मा शुरुवात हुने टी २० विश्व कप क्रिकेटको आयोजना भारत र श्रीलङ्काका विभिन्न शहरमा हुने बताइएको छ। ...

शनिबार, ०५ बैशाख २०८३
एनपीएल : चितवनविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपीएल : चितवनविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...

शनिबार, ०५ बैशाख २०८३
लुम्बिनी लायन्समाथि सुदुरपश्चिम रोयल्सको ७ विकेटको जित

लुम्बिनी लायन्समाथि सुदुरपश्चिम रोयल्सको ७ विकेटको जित

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको छ । ...

शनिबार, ०५ बैशाख २०८३
एनपीएल : लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा प्रतिस्पर्धा गर्दै

एनपीएल : लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा प्रतिस्पर्धा गर्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। ...

शनिबार, ०५ बैशाख २०८३
अस्ट्रेलियन क्रिकेट स्टार ट्राभिस हेड इङ्ल्यान्डका तीव्र गतिका बलरसँग चिन्तित

अस्ट्रेलियन क्रिकेट स्टार ट्राभिस हेड इङ्ल्यान्डका तीव्र गतिका बलरसँग चिन्तित

दोस्रो इनिङमा अस्थायी ओपनरको रूपमा हेडको ८३ बलमा १२३ रनको शानदार इनिङले अस्ट्रेलियालाई दुई दिनमा आठ विकेटको जित दिलाउन र आयोजक टोलीलाई १-० को अग्रता दिलाउन मद्दत गर्‍यो। ...

शनिबार, ०५ बैशाख २०८३
एनपीएल : विराटनगरविरुद्ध चितवनले पहिला ब्याटिङ गर्ने

एनपीएल : विराटनगरविरुद्ध चितवनले पहिला ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजले पहिला ब्याटिङ गर्ने भएको छ । ...

शनिबार, ०५ बैशाख २०८३
एनपीएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

एनपीएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। ...

शनिबार, ०५ बैशाख २०८३
एनपिएल आजको खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच प्रतिष्पर्धा

एनपिएल आजको खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच प्रतिष्पर्धा

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार हुने खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । ...

शनिबार, ०५ बैशाख २०८३
विराटनगरको लगातार तेस्रो जित

विराटनगरको लगातार तेस्रो जित

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ । ...

शनिबार, ०५ बैशाख २०८३
दृष्टिविहीन महिला टोलीको गुनासो : राष्ट्रबाट आवश्यक सहयोग नपाउँदा ट्रफि ल्याउन सकेनौं

दृष्टिविहीन महिला टोलीको गुनासो : राष्ट्रबाट आवश्यक सहयोग नपाउँदा ट्रफि ल्याउन सकेनौं

दृष्टिविहीन महिला टोली टी–२० विश्वकप खेलेर स्वदेश फिर्ता आएका छन् ।  फाइनल खेलमा भारतसँग पराजित भएको टोली सोमबार स्वदेश फिर्ता भएको हो । ...

शनिबार, ०५ बैशाख २०८३
विराटनगरद्वारा जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य

विराटनगरद्वारा जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई  १३६  रनको लक्ष्य दिएको छ । ...

शनिबार, ०५ बैशाख २०८३