भुटानको थिम्पुमा आजदेखि एएफसी यु–२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदै छ । समूह ए मा रहेको नेपालले आफ्नो छनोट यात्राको सुुरुवातमा घरेलु टोली भुटानसँग भिड्दै छ ।
टि– ट्वान्टी आई सिरिजमा पाकिस्तानले घरेलु टोली बंगलादेशविरुद्धको सान्त्वना जित हासिल गरेको छ । ...
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई लक्षित गर्दै काठमाडौं गोर्खाजले नयाँ व्यवस्थापन, नाम, लोगो सार्वजनिक गरेको छ । ...
एसियाली खेलकुदकी रजत विजेता कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अञ्जना राना मगरलाई मंगलबार भक्तपुरको मध्यपुरमा नगदसहित सम्मानित गरिएको छ । ...
बगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । ...
नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्। ...
नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सानदार जित निकालेको छ । ...
नेपाल साफ यू—२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको छ । ...
आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु हुँदैछ । ...
आईसीसी टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ । ...
चौथो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८२ आउँदो असार २६ गतेदेखि २८ गतेसम्म काठमाडौमा हुन गइरहेको छ । ...
एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएका छन् । ...