
निशान खड्काले २२ औं मिनेटमा पहिलो गोल गरेपछि राफायल विडियासलले ४४ औं मिनेटमा दोस्रो गोल थपे । अनन्त तामाङ ५८ औं मिनेटमा तेस्रो गोल गरे । च्यालसका लागि विकास मेराग्लिया...
नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने महासङ्घको निर्णयप्रति उनले खुसी व्यक्त गरे । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सङ्घले ६ वर्षदेखि संघर्ष गर्दै आएको थियो । नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने सम्बन्धमा गत महिना...
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बक्सिङ खेलको राम्रो सम्भावना रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घका अध्यक्ष उमर क्रमलेभले बुधबार साँझ गरेको भेटमा प्रधानमन्त्री देउवाले सम्भावना बोकेको खेल भएकाले स्तरोन्नतिका लागि...
ब्राजिल चोटग्रस्त नेइमार विना मैदान उत्रिएको थियो । बराबरीले निराश भएको अर्जेन्टिना उरुग्वे र चिलीको खेलपछि खुशी भयो । दश खेलाडीमा समेएिको चिलीलाई इक्वेडरले दुई शून्य गोलले हरायो । ...
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजन गर्ने भएको छ...
हार पछि नर्वे प्ले अफ पुग्न पनि असफल भयो । छनोटको सुरुवातमै अर्लिङ हालान्ड चोटग्रस्त हुनु उसका लागि मंहगो सावित भयो । नर्वेले पछिल्लो पटक १९९८ मा विश्वकप खेलेको थियो...
दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । टिमको स्कोर ८ रन हुँदा ओपनर...
यसअघि एन्फाले लिगको खेल दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने जनाएको थियो । मङ्सिर ३ गतेदेखि सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र नवप्रवेशी सातदोबाटो युथ...
इटालीले कतार विश्वकपका लागि सिधै छनोट हुने सुनौलो अवसर गुमाएको छ । गएराति भएको खेलमा इटालीलाई नर्दन आयरल्यान्डले गोलरहित बराबरीमा रोक्यो । यो बराबरीपछि इटाली लगातार दोस्रो पटक फिफा विश्वकपका...
इङल्यान्ड र स्विटजरल्यान्डले सन् २०२२ को कतार विश्वकपमा स्थान सुरक्षित गरेका छन् । समूह आइमा रहेको इङल्यान्डले गएराति भएको खेलमा दश खेलाडीमा समेटिएको सन मरिनो माथि दश शून्य गोल अन्तरको...
कर्णालीे प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० रुपैयाँको लगानीमा रङ्गशाला निर्माण सुरुवात गरिएको छ । प्रदेश सरकारको लगानीमा रङ्गशाला निर्माण सुरु भएको हो...
टी–२० विश्वकको उपाधि अस्ट्रेलियाले जितेको छ । अष्ट्रेलियाले न्युजिल्याण्डलाई आठ विकेटले हराउँदै पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको हो । आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले...