खेल खबर

टेनिस एकलतर्फ नेपाली खेलाडी अभिलाषा र आरभ पराजित

महिलातर्फ नेपालका आद्या पौडेल भारतका हाना नागपालसँग पराजित भइन् । उनीसँग ६–०, ६–१ छङ्कले पराजित हुनुभएको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए । नेपाली खेलाडी प्रकृति श्रेष्ठ भारतका खेलाडी मेहेर...

‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज र एनआरटी बराबरी

‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज र एनआरटी बराबरी

खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । योसँगै ब्रिगेडले दुई खेलमा ४ अङ्क जोडेको छ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३–२ गोल...

शनिबार, ०५ बैशाख २०८३
सुमनको गोलमा पुलिसको जित

सुमनको गोलमा पुलिसको जित

विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित दर्ज गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले...

शनिबार, ०५ बैशाख २०८३
नेपाली महिला क्रिकेट टाेलीकाे विश्वकप खेल्ने सपना समाप्त

नेपाली महिला क्रिकेट टाेलीकाे विश्वकप खेल्ने सपना समाप्त

१२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ४ ओभरमा जम्मा ७९ रन समेटियो । नेपालकी इन्दु बर्माले २० बलमा १ चौकासहित १५ रन बनाइन् भने सीता रानामगरले ८ बलमा...

शनिबार, ०५ बैशाख २०८३
ए डिभिजन लिगमा मनाङ र च्यासल विजयी

ए डिभिजन लिगमा मनाङ र च्यासल विजयी

प्रतिस्पर्धात्मक खेलको ४९औं मिनेटमा च्यासलका रुमेश बर्तौैलाले गरेको एक मात्र गोल च्यासललाई जित दिलाउन पर्याप्त बन्यो । राइट ब्याक कमल श्रेष्ठले दिएको पासलाई पेनाल्टी एरिया नजिकबाट प्रहार गर्दै बर्तौलाले सुन्दर...

शनिबार, ०५ बैशाख २०८३
पोर्चुगल र इटाली मध्ये एकले विश्वकप गुमाउने

पोर्चुगल र इटाली मध्ये एकले विश्वकप गुमाउने

इटाली २०१८ को रुस विश्वकपमा पनि छनोट हुन असफल भएको थियो । तर पछिल्लो समय उच्च प्रदर्शन गरेको इटालीले गत जुलाइमा सम्पन्न भएको युरोकपमा इङ्ल्यान्डलाई हराउँदै  उपाधि जितेको थियो ।...

शनिबार, ०५ बैशाख २०८३
सातदोबाटोद्वारा थ्रीस्टार पराजित

सातदोबाटोद्वारा थ्रीस्टार पराजित

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा सातदोबाटाले थ्रीस्टार क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । यसअघि सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो । ...

शनिबार, ०५ बैशाख २०८३
नेपालद्वारा मलेसिया पराजित

नेपालद्वारा मलेसिया पराजित

विश्वकप एसिया छनोटअन्तर्गत शुक्रबार भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले नेपाललाई जितका लागि ९३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १८...

शनिबार, ०५ बैशाख २०८३
विश्वकप एसिया छनोटमा नेपालद्वारा कुवेत ९ विकेटले पराजित

विश्वकप एसिया छनोटमा नेपालद्वारा कुवेत ९ विकेटले पराजित

आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत बिहीबार भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले...

शनिबार, ०५ बैशाख २०८३
बार्सीलोना बेन्फिकासँग गोलरहित बराबरीमा

बार्सीलोना बेन्फिकासँग गोलरहित बराबरीमा

युसुफ देमेरलको प्रहार क्रसबारमा लागेर बाहिरिँदा बार्सा अग्रता लिनबाट चुकेको थियो । अस्ट्रियन क्लब र्यापिड भियनाबाट लोनमा आएका  १८ वर्ष १ सय ७४ दिनका युसुफ बार्साका लागि च्याम्पियन्स लिग खेल्ने...

शनिबार, ०५ बैशाख २०८३
युभेन्टसमाथि चेल्सीको चार गोल

युभेन्टसमाथि चेल्सीको चार गोल

सबै गोल चालाबाले स्टामफोर्डमै गरेका हुन्  । अल्भारो मोराटाले बराबरी गोल गर्ने मौका गुमाए । उनको प्रहार  चेल्सीका थिएगो सिल्भाले गोललाइनबाट बचाएका थिए । पहिलो हाफमा एक शून्यले पछि परेको...

शनिबार, ०५ बैशाख २०८३
म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

म्यानचेस्टर युनाइटेड भिल्लारियाल माथि दुई शून्य गोलको जित हात पार्दै च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश गरेको छ  । युनाइटेडको यो, प्रशिक्षक ओले गुनार सोल्जाकरलाई बर्खास्त गरेपछिको पहिलो खेल हो...

शनिबार, ०५ बैशाख २०८३