समाचार

जसपा नेपालको समर्थनसहित अध्यादेश पारित हुन्छ: काग्रेस

जसपा नेपालको समर्थनसहित अध्यादेश पारित हुन्छ: काग्रेस

नेपाली कांग्रेसले जनता समाजवादी नेपालसहितको समर्थन सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरेको छन् । ...

मंगलबार, ०८ पुस २०८२
ट्रम्प प्रशासनको निर्णयविरुद्ध प्रदर्शन, सडकमा उत्रिए यूएसएआईडीका कर्मचारी

ट्रम्प प्रशासनको निर्णयविरुद्ध प्रदर्शन, सडकमा उत्रिए यूएसएआईडीका कर्मचारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन ह्वाइट हाउसले गरेको विभिन्न निर्णयविरुद्ध आन्दोलन सुरु भएको छ । ...

मंगलबार, ०८ पुस २०८२
नेपालमा ‘इन्टरनेट एडिक्सन’को जोखिम, मानसिक समस्या बढ्दो

नेपालमा ‘इन्टरनेट एडिक्सन’को जोखिम, मानसिक समस्या बढ्दो

इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपदकै रुपमा आउन सक्ने भन्दै सरकोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ...

मंगलबार, ०८ पुस २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा: शेख हसिनाका बुबाको घर तोडफोड

बंगलादेशमा फेरि भड्कियो हिंसा: शेख हसिनाका बुबाको घर तोडफोड

अवामी लिगको प्रस्तावित राष्ट्रव्यापी विरोध प्रदर्शन अघि बुधबार अबेर राति बंगलादेशका धेरै शहरहरूमा फेरि हिंसा भड्किएको छ । ...

मंगलबार, ०८ पुस २०८२
रवि लामिछानेविरुद्ध थुनछेक बहस विहीबार पनि जारी रहने

रवि लामिछानेविरुद्ध थुनछेक बहस विहीबार पनि जारी रहने

साहारा चितवन सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहने जनाइएको छ । ...

मंगलबार, ०८ पुस २०८२
अमेरिकी सैनिक विमानले अवैध आप्रवासी भारतीयको पहिलो खेप ल्यायो

अमेरिकी सैनिक विमानले अवैध आप्रवासी भारतीयको पहिलो खेप ल्यायो

भारतका विभिन्न राज्यहरूबाट आएका १०४ अवैध आप्रवासीहरू बोकेको अमेरिकी सेनाको विमान बुधबार पञ्जावको अमृतसरमा अवतरण गर्‍यो । ...

मंगलबार, ०८ पुस २०८२
नेप्सेमा सामान्य अङ्कको गिरावट

नेप्सेमा सामान्य अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । ...

मंगलबार, ०८ पुस २०८२
चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ: प्रधानमन्त्री

चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन् । ...

मंगलबार, ०८ पुस २०८२
यौन स्वास्थ्य सम्बन्धी विषयवस्तु खुला रुपमा बहसमा आउनुपर्छ: दयाहाङ राई

यौन स्वास्थ्य सम्बन्धी विषयवस्तु खुला रुपमा बहसमा आउनुपर्छ: दयाहाङ राई

नेपालका चर्चित नायक दयाहाङ राईले आउदैँ गरेको फिल्म ‘दुखी आत्मा’ आफ्नो पात्रको भूमिका चूनौतीपूर्ण भएको बताएका छन् । ...

मंगलबार, ०८ पुस २०८२
त्रिकोणात्मक टी–२० सिरिज: नेपालको लगातार पाँचौँ हार

त्रिकोणात्मक टी–२० सिरिज: नेपालको लगातार पाँचौँ हार

नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा लगातार पाँचौँ हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भयो । ...

मंगलबार, ०८ पुस २०८२
‘चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ’

‘चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ’

पूर्वमन्त्री रामकुमारी झाँक्रीले चलचित्र ‘एक्टरः टेक वन’ हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । उनले यस चलचित्रलाई एकदमै रहस्यमय र रमाइलो भन्दै, यसलाई मिठो र उत्कृष्ट रहेको बताइन् । ...

मंगलबार, ०८ पुस २०८२