समाचार

श्रीमान्‌को अस्तु बोकेर पोखरा पुग्दा.....!

डेल्टा एयरलाइन्समै कार्यरत लोरेटा हरेक वर्ष एक महिनाको बिदा मिलाएर श्रीमान्सँग पोखरा घुम्न आउने  गर्थिन् । अहिले पनि, लोरेटाको नेपालप्रतिको निरन्तर आगमनले फिलको सम्झनालाई अमर बनाइरहेको छ । “फिलको नेपालप्रतिको...

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति उनका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । ...

सोमबार, ०८ असार २०८३
‘जेरी अन टप’को छायांकन सकियो, ६ करोड लगानी भएको अनुमान

‘जेरी अन टप’को छायांकन सकियो, ६ करोड लगानी भएको अनुमान

फिल्म ‘जेरी अन टप’को छायांकन सकिएको छ । ...

सोमबार, ०८ असार २०८३
जुटको बोरामा बेरेर माटोमा गाडिएको अवस्थामा भेटियो गुलशनाको शव

जुटको बोरामा बेरेर माटोमा गाडिएको अवस्थामा भेटियो गुलशनाको शव

गत फागुन २९ गते हराएकी १३ वर्षीया गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ । ...

सोमबार, ०८ असार २०८३
अदालतलाई कागजविहीन बनाउने अभियान : अनलाइन प्रणालीको शुभारम्भ

अदालतलाई कागजविहीन बनाउने अभियान : अनलाइन प्रणालीको शुभारम्भ

र्वोच्च अदालतले सर्वोच्चबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेसीको सूचना पठाउने प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको सुरुवात भएको छ ।

सोमबार, ०८ असार २०८३
सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउनेहरु सक्रिय भएका छन : ओली

सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउनेहरु सक्रिय भएका छन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पुर्याउने कामहरु भइरहेको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
कबाड व्यवसायीका समस्या समझदारीमा हल गर्न अध्यक्ष प्रचण्डको जोड

कबाड व्यवसायीका समस्या समझदारीमा हल गर्न अध्यक्ष प्रचण्डको जोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्नेमा जोड दिएका छन् । ...

सोमबार, ०८ असार २०८३
पूर्ण बहादुरको सारङ्गी’का निर्माताको ‘अभिमन्यु’मा गौमाया

पूर्ण बहादुरको सारङ्गी’का निर्माताको ‘अभिमन्यु’मा गौमाया

चलचित्र ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । ...

सोमबार, ०८ असार २०८३
प्रतिबन्धित लागुऔषधसहित पाँचजना पक्राउ

प्रतिबन्धित लागुऔषधसहित पाँचजना पक्राउ

झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । ...

सोमबार, ०८ असार २०८३
घोडे जात्राको तयारी (तस्बिहरु)

घोडे जात्राको तयारी (तस्बिहरु)

घोडे जात्राको तयारी (तस्बिहरु) ...

सोमबार, ०८ असार २०८३
एकता महाधिवेशनको विकल्प छैन  : आरके शर्मा

एकता महाधिवेशनको विकल्प छैन : आरके शर्मा

गैर आवासीय नेपाली सङ्घ (एनआरएन) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले एकताको महाधिवेशनको कुनै पनि विकल्प नभएको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित

नेकपा एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । ...

सोमबार, ०८ असार २०८३