समाचार

प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जादैँ

प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जादैँ

प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि जादैँ छन्। ...

मंगलबार, ३१ भदौ २०८२
आजको मौसम, केही स्थानमा हिमपातको सम्भावना

आजको मौसम, केही स्थानमा हिमपातको सम्भावना

हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात 'फेनजल' को आंशिक प्रभाव रहेको छ। ...

मंगलबार, ३१ भदौ २०८२
कड्लरको सानदार उपहारको बहार योजना बजारमा

कड्लरको सानदार उपहारको बहार योजना बजारमा

जस्मिन हाईजिन प्रोडक्ट्स प्रा.लि. ले आफ्नो उत्कृष्ट उत्पादन कड्लर डाईपरको बजार प्रवर्धन गर्ने उद्देश्यले सानदार उपहारको बहार स्क्राच गरी जितौं पुरस्कार योजना बजारमा ल्याएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
नौ दशमलव ९९ अङ्कले घट्यो नेप्से परिसूचक

नौ दशमलव ९९ अङ्कले घट्यो नेप्से परिसूचक

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ। ...

मंगलबार, ३१ भदौ २०८२
हेटौंडा–१२ सिक्रेनी केन्द्रमा खस्यो २६ सय २९ मत

हेटौंडा–१२ सिक्रेनी केन्द्रमा खस्यो २६ सय २९ मत

प्रतिभा आधारभूत विद्यालय हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा दिउँसो २ बजेसम्म २ हजार ६ सय २९ मत खसेको छ। ...

मंगलबार, ३१ भदौ २०८२
खेलकुद मन्त्रालय चलाउन गार्हो भयो: मन्त्री चौधरी

खेलकुद मन्त्रालय चलाउन गार्हो भयो: मन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयका काम र कार्यक्रमहरु सहज तरिकाबाट अगाडि बढ्न गार्हो भएको बताएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा पाँच मजदुरको मृत्यु

झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा पाँच मजदुरको मृत्यु

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आइतबार पाँच मजदुरको मृत्यु भएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
चार देशका राजदूतले लिए शपथ ग्रहण

चार देशका राजदूतले लिए शपथ ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले शपथ ग्रहण गरेका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
हेटौँडा उपमहानगर–१२ मा मतदान शान्तिपूर्ण

हेटौँडा उपमहानगर–१२ मा मतदान शान्तिपूर्ण

विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेको ‘घ’ मतदान केन्द्रका मतदान अधिकृत सरोजप्रसाद पौडेलले ११ः३० बजेसम्म १२ सय ८६ जनाले मतदान गरेको जानकारी दिएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
कीर्तिपुरमा उत्साहपूर्वक मतदान, उम्मेदवारहरुको आ–आफ्नै दाबी

कीर्तिपुरमा उत्साहपूर्वक मतदान, उम्मेदवारहरुको आ–आफ्नै दाबी

कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ। ...

मंगलबार, ३१ भदौ २०८२
बालिकाहरुलाई तरुनी हुन नदिउ: अनुराधा कोइराला

बालिकाहरुलाई तरुनी हुन नदिउ: अनुराधा कोइराला

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बालिकाहरुको अधिकार र संरक्षणप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउँदै बालिकाहरुलाई उनीहरुको बालापन नै जिउन दिनुपर्ने बताएकी छन्। ...

मंगलबार, ३१ भदौ २०८२