समाचार

'जनतालाई पैतालामुनी राखेर हैकम चलाउनेहरुको अन्त्य जरुरी'- विप्लव

'जनतालाई पैतालामुनी राखेर हैकम चलाउनेहरुको अन्त्य जरुरी'- विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनतालाई पैतालामुनी राखेर हैकम चलाउने सामन्तीहरुको अन्त्य आवश्यक रहेको औंल्याएका छन् । ...

सोमबार, ०८ असार २०८३
राजधानीका दुइ प्रदर्शन: तीनकुनेमा झडप, भृकुटीमण्डप सामान्य

राजधानीका दुइ प्रदर्शन: तीनकुनेमा झडप, भृकुटीमण्डप सामान्य

राजतन्त्र पुनस्र्थापनाको माग गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शन केही नीजि सम्पत्तिमाथि तोडफोड र आगजनी भएको छ भने शहरको मध्यभाग भृकुटीमण्डपमा समाजवादी मोर्चाले संयोजन गरेको प्रदर्शन भने...

सोमबार, ०८ असार २०८३
म्यान्मारमा ७ दशमलव ७ को शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

म्यान्मारमा ७ दशमलव ७ को शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

म्यान्मारको मध्यभागमा आएको म्याग्निट्यूड ७ दशमल ७ को भूकम्पका कारण म्यान्मार र सीमावर्ती थाईल्यान्डका ब्याङ्ककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ। ...

सोमबार, ०८ असार २०८३
मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

खानेपानी मन्त्री प्रदीप यादव तथा नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच आज शिष्टाचार भेटवार्ता भएको छ । ...

सोमबार, ०८ असार २०८३
राप्रपाको संयोजित संगठनद्धारा कुलमान घिसिङको समर्थनमा विरोध प्रदर्शन

राप्रपाको संयोजित संगठनद्धारा कुलमान घिसिङको समर्थनमा विरोध प्रदर्शन

राप्रपाका सम्पुर्ण संयोजित संगठनले कुलमान घिसिङलाई हटाईएको विरोध प्रदर्शन गरेका छन् । ...

सोमबार, ०८ असार २०८३
नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
उर्जा दक्षता सम्बन्धी ऐन बनाउने काम उच्च प्राथमिकतामा छ : मन्त्री खड्का

उर्जा दक्षता सम्बन्धी ऐन बनाउने काम उच्च प्राथमिकतामा छ : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐनको व्यवस्था गर्ने बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
‘जन्ते बाख्रो’ को प्रदर्शन मिति घोषणा

‘जन्ते बाख्रो’ को प्रदर्शन मिति घोषणा

अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिा रहेको सिनेमा ‘जन्ते बाख्रो’को फस्र्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । ...

सोमबार, ०८ असार २०८३
अमेरिकी वृद्धा अपहरण गरेको आरोपमा एक महिला पक्राउ

अमेरिकी वृद्धा अपहरण गरेको आरोपमा एक महिला पक्राउ

नेपालस्थित अमेरिकी राजदूतावासले पोखराको होटलबाट आफ्नो देशकी वृद्धा अपहरणमा परेको खबर दिएको दुई दिनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरबाट अपहरणमुक्त गरेको छ । ...

सोमबार, ०८ असार २०८३
देवरद्वारा आफ्नै भाउजूको हत्या

देवरद्वारा आफ्नै भाउजूको हत्या

हेटौंडा उपमहानगरपालिका १ स्थित चौकीटालमा देवरद्वारा आफ्नै भाउजूको हत्या गरिएको छ । ...

सोमबार, ०८ असार २०८३
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन

मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन

उत्पादन, वितरण र उपभोगमा खाद्य सुरक्षा तथा स्वच्छता कायम गर्न मधेश प्रदेश  तथा सङ्घ सरकारका संयन्त्रको संयुक्त बजार अनुगमन टोलीले जनकपुरधामको अस्पताल रोडका ९ वटा होटलमा अनुगमन गरेको छ ।

सोमबार, ०८ असार २०८३