पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । ...
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्ने बताएका छन् । ...
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले विद्यार्थीहरुलाई विद्यार्थीकाल देखिनै राजनीतिमा लाग्न आग्रह गरेका छन् । ...
इंग्लिस प्रिमियर लिगमा आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा आर्सनलले लेस्टरलाई २–० ले पराजित गरेको हो । ...
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै निगमले पेट्रोलको मूल्य बढेको जनाएको हो । डिजेल तथा मट्टितेलको मूल्य भने घटेको छ । ...
राष्ट्रिय सभामा साधारण बहुमत समेत नपुगेपछि संसद् छलेर भूमिसम्बन्धी विवादास्पद व्यवस्थाहरू राखेर अध्यादेश ल्याएको सरकार सबैको साझा धारणा समेटेर प्रतिस्थापन विधेयक ल्याउन तयार भएको छ । ...
कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । ...
जनकपुरधाममा अबैध अस्पताल संचालन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ...
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ‘इन्डिया इनर्जी वीक २०२५ ’ मा सहभागिता जनाई स्वदेश फर्किएका छन्। फेब्रुअरी ११ देखि सुरु भएको ऊर्जा सप्ताहमा भाग लिएपछि...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगा भएको दाबी गरेका छन् । शुक्रबार स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग कुरा...
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणमा पूर्णरूपमा रोक लगाउने सर्वोच्च अदालतको आदेशले नेपालमा थप विकास निर्माण नै गर्न नसकिने बताएका छन् । ...
आज १४ फेब्रुअरी अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । पछिल्लो समय युवापुस्ताले नेपालमा पनि यसलाई प्रणय दिवसका रूपमा मनाउन थालेका छन् । यो बिशेष गरी पश्चिमा मुलुकमा धेरै ठूलो सांस्कृतिक महत्त्व बोकेको...