समाचार

विद्युत प्राधिकरण अगाडि कुलमानका समर्थकहरूले गरे प्रदर्शन

विद्युत प्राधिकरण अगाडि कुलमानका समर्थकहरूले गरे प्रदर्शन

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै युवाहरुको समूहले  बुधबार प्राधिकरण अगाडि विरोध प्रदर्शन गरेको छ । ...

सोमबार, ०८ असार २०८३
देशमा नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ : गृहमन्त्री लेखक

देशमा नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्त पछि सरकारले देशमा धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय

विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । ...

सोमबार, ०८ असार २०८३
कुलमान घिसिङ जस्तो योग्य कर्मचारीलाई यो सरकारले अपमान गर्नु खेदजनक : देवेन्द्र पौडेल

कुलमान घिसिङ जस्तो योग्य कर्मचारीलाई यो सरकारले अपमान गर्नु खेदजनक : देवेन्द्र पौडेल

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कुलमान घिसिङ जस्तो योग्य कर्मचारीलाई अपमान गर्ने जुन काम भयो त्यो खेदजनक रहेको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद अवरोध

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद अवरोध

विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाइएको भन्दै विरोध गरेका छन् । ...

सोमबार, ०८ असार २०८३
सुनचाँदीको मूल्य सामान्य बढ्यो

सुनचाँदीको मूल्य सामान्य बढ्यो

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । ...

सोमबार, ०८ असार २०८३
भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति झण्डै ८४ प्रतिशत सकिएको छ । ...

सोमबार, ०८ असार २०८३
कुलमान हटाएको भन्दै संसदमा सशक्त विरोध गर्ने विपक्षी दलको निर्णय

कुलमान हटाएको भन्दै संसदमा सशक्त विरोध गर्ने विपक्षी दलको निर्णय

बुधबार बसेको विपक्षी दलहरूको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठकमा सशक्त विरोध गर्ने निर्णय गरेको छ  । ...

सोमबार, ०८ असार २०८३
न्यायको माग गर्दै जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरूद्ध

न्यायको माग गर्दै जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरूद्ध

जनकपुर जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ । ...

सोमबार, ०८ असार २०८३
दर्शकको उच्च साथ सहित पाँचौँ हप्तामा ‘लाज शरणम्’

दर्शकको उच्च साथ सहित पाँचौँ हप्तामा ‘लाज शरणम्’

चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ । ...

सोमबार, ०८ असार २०८३
आईपीएलमा पञ्जाबको गुजरातमाथि रोमाञ्चक जित

आईपीएलमा पञ्जाबको गुजरातमाथि रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार अर्को हाइ स्कोरिङ खेलमा पन्जाब किङ्सले गुजरात टाइटनलाई ११ रनले हराएको छ । ...

सोमबार, ०८ असार २०८३