भारतको राजस्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। साथै ३० जना घाइते भएका छन्। ...
बंगलादेशको अन्तरिम सरकारले माध्यमिक तहदेखि माथिका जनआन्दोलनका क्रममा घाइते भएका विद्यार्थीको शिक्षण शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । ...
इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले इजरायल र हमासबिच एक वर्षभन्दा लामो युद्धपछि ‘पूर्ण युद्धविराम’ हासिल गर्ने उद्देश्यले गाजामा दुई दिने युद्धविराम र बन्धक आदानप्रदानको प्रस्ताव गरेका छन्। ...
फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन्। ...
इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको आक्रमण बढाएको छ। ...
'हामी एउटै ग्रह प्रजातिको तुलनामा बहुग्रह प्रजातिहरू हौं भने सभ्यताको सम्भावित आयु धेरै हुनेछ'मस्कले भनेका छन्। ...
अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू सम्पूर्ण अमेरिकी जनताले चाहेको राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेकी छिन्। ...
यस हप्ता फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधी ‘ट्रामी’बाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ भने कम्तिमा २० जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन्। ...
बंगालको खाडीबाट उत्पत्ति भएको चक्रवाती तूफान ‘दाना’ अक्टोबर २४ गते बिहान करिब २ बजे ओडिशाको तटमा पुग्नेछ। ...
बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन्। ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसको भोल्गा क्षेत्रको काजान पुगेका छन् । ...
चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्को र बेइजिङले जटिल विश्वव्यापी परिस्थितिका बाबजुद पनि व्यापार र आर्थिक सहयोगलाई सफलतापूर्वक विकास गर्दै आएको बताएका छन् । ...