प्रवास

सिन्धुलीका गाई ब्याउने खबर सुनेर कोरियाका कृषिमन्त्री दंगदास

सिन्धुलीका गाई ब्याउने खबर सुनेर कोरियाका कृषिमन्त्री दंगदास

दक्षिण कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुंग ह्वांग–केउनले एक वर्षअघि नेपालको सिन्धुली पठाएको उन्नत जातका गाईहरुको प्रगती सुनेर आफू प्रशन्न भएको प्रतिक्रिया दिएका छन् । ...

मंगलबार, ०१ पुस २०८२
इजरायल–हमास युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिए, ३ वेपत्ता

इजरायल–हमास युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिए, ३ वेपत्ता

प्यालेस्टाइनी समूह हमास र इजरायलबीच जारी युद्धमा अहिलेसम्म ६१ जना पत्रकार मारिएका छन् । ...

मंगलबार, ०१ पुस २०८२
सय वर्ष बाँचेर विदा भए चर्चित अमेरिकी कूटनीतिज्ञ हेनरी किसिञ्जर

सय वर्ष बाँचेर विदा भए चर्चित अमेरिकी कूटनीतिज्ञ हेनरी किसिञ्जर

आफ्नो डरलाग्दो अभिव्यक्ति र बजरी, जर्मन–उच्चारणको आवाजको साथ, किसिञ्जर रक स्टार थिएनन् तर उनको स्नातक दिनहरूमा वाशिंगटन र न्यूयोर्क वरिपरि ताराहरू खिच्दै महिला पुरुषको रूपमा छवि बनेको थियो । नीतिमा संवेदनशिल...

मंगलबार, ०१ पुस २०८२
किन घट्दैछ दक्षिण कोरियाको युवा जनसंख्या

किन घट्दैछ दक्षिण कोरियाको युवा जनसंख्या

राजधानी सियोल र वरपरको ग्योंगी प्रान्त र पश्चिमी बन्दरगाह शहर इञ्चेन बाहेक देशभरि घट्दो जनसंख्याको साथ यो चुनौति बढेर गएको छ। धेरै युवा कोरियालीहरू आफ्नो जागिर र जीवनशैलीको सम्भावनाहरू सुधार...

मंगलबार, ०१ पुस २०८२
वाकयुध्दमा भारतीय राजनीति: ‘पनौती’ शब्द निर्वाचनको मसला बन्दै

वाकयुध्दमा भारतीय राजनीति: ‘पनौती’ शब्द निर्वाचनको मसला बन्दै

भाषाविज्ञान र यसको प्रभाव केन्द्रका राष्ट्रिय संयोजक जेपी लोढा राजनीतिमा भाषा, भाषाशैली र देहबोलीको ठूलो महत्त्व रहेको बताउँछन् । ...

मंगलबार, ०१ पुस २०८२
पाकिस्तानका सरकारी अधिकारीलाई ‘साहिब’ भन्न नपाइने

पाकिस्तानका सरकारी अधिकारीलाई ‘साहिब’ भन्न नपाइने

पाकिस्तानमा अबदेखि सरकारी अधिकारीहरूलाई ‘साहिब’ भनेर सम्बोधन गर्न नपाइने भएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश काजी फैज इसाले सरकारी अधिकारीका लागि ‘साहिब’ शब्द प्रयोग गर्न नपाईने गरी प्रतिबन्ध लगाउने आदेश गरेका...

मंगलबार, ०१ पुस २०८२
भारतको उत्तरकाशी राजमार्गको सुरुङमा चारदिनदेखि थुनिएका मजदूरलाई पाइपबाट औषधि र खाद्यान्न पठाईयो

भारतको उत्तरकाशी राजमार्गको सुरुङमा चारदिनदेखि थुनिएका मजदूरलाई पाइपबाट औषधि र खाद्यान्न पठाईयो

भारतको उत्तरकाशी यमुनोत्री राष्ट्रिय राजमार्गमा निर्माणाधीन सिल्कियारा सुरुङको एक भाग भत्किएपछि चार दिनदेखि खानीमा फसेका मजदुरको उद्धार गर्न दिल्लीबाट पठाईएको हेभी अमेरिकन अगर मेसिनले हिजो बिहीबारदेखि उत्खनन् सुरु गरेको छ...

मंगलबार, ०१ पुस २०८२
गल्तीले ८ सय २० करोड अर्कैको खातामा जम्मा भएपछि

गल्तीले ८ सय २० करोड अर्कैको खातामा जम्मा भएपछि

युको बैंक अफ इण्डियाले, गल्तीले अन्य खातामा जम्मा भएको ६ सय ४९ करोड भारतीय रुपैयाँ पुन आफ्नो खातामा फर्काएको छ। ...

मंगलबार, ०१ पुस २०८२
अमेरिका र चीन उच्च तहमा वार्ताः पृथ्वीमा दुइवटा सुपरपावर मात्र रहन सक्ने

अमेरिका र चीन उच्च तहमा वार्ताः पृथ्वीमा दुइवटा सुपरपावर मात्र रहन सक्ने

‘म हामीवीचको बातचीतलाई महत्व दिन्छु, किनभने मलाई लाग्छ कि हामी एकअर्कालाई प्रष्टसँग बुझौं । यहाँ एक नेता अर्को नेतासँग कुराकानी गरिरहेको छ । हाम्रावीच कुनै अन्यौल र भ्रम नरहोस् ।...

मंगलबार, ०१ पुस २०८२
इजरायल–गाजा आक्रमणमा सयौँको मृत्यु

इजरायल–गाजा आक्रमणमा सयौँको मृत्यु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिएका छन्। ...

मंगलबार, ०१ पुस २०८२
सिक्किमः बाढीमा परी २३ भारतीय सेना बेपत्ता

सिक्किमः बाढीमा परी २३ भारतीय सेना बेपत्ता

भारी वर्षापछिको बाढीमा परी भारतको सिक्किममा २३ भारतीय सेना बेपत्ता भएका छन्। भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासी बाढी आएको थियो। ...

मंगलबार, ०१ पुस २०८२