पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । ...
गाजापट्टीमा जारी इजरायली सैन्य कारबाहीमा परी कम्तिमा ४५ हजार ९३६ बढी प्यालेस्टाइनीको ज्यान गएको छ। अक्टोबर २०२३ मा युद्ध सुरु भएयता १ लाख ९ हजार बढी घाइते भएका छन्। ...
अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकैको तीन जङ्गलमा मंगलबार भीषण आगलागी भएको छ। ...
चीनमा भ्रष्टाचार विरुध्दको लडाईंलाई दृढ संकल्पका साथ अगाडि बढाउने अठोट गर्दै भ्रष्टाचारको प्रजनन आधार नै उन्मूलन गर्ने घोषणा गरिएको छ। ...
कोरोना भाइरस जस्तै एचएमपीभी संक्रमितको संख्या ८ पुगेको छ। मंगलबार, महाराष्ट्रको नागपुरमा २ घटनाहरू रिपोर्ट गरिएको थियो। यहाँ १३ वर्षीया बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको छ। ...
स्थितिलाई ध्यानमा राख्दै अमेरिकाका ७ राज्य केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, मिसौरी र न्यु जर्सीका केही क्षेत्रमा आपतकाल लगाइएको छ। ...
दक्षिण कोरियाका अपदस्त राष्ट्रपति युन सुक–योलको पक्ष र विपक्षमा प्रदर्शन जारी छ। ...
जनवरी १ मा अमेरिकाको लुइसियाना राज्यको न्यु अर्लिन्स सहरमा एक व्यक्तिले नयाँ वर्ष मनाउने मानिसमाथि पिकअप ट्रक चलाएको थियो। जसमा १५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका छन्।
दक्षिण कोरियाली अदालतले महाअभियोग लगाइएका निलम्बित राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। ...
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा आइतबार राति जर्जियास्थित आफ्नै घरमा निधन भएको छ। ...
चीनले तिब्र गतिको घरेलु रेलको परीक्षण गरेको छ । इएमयू सीआर ४५० को ट्रेनको आइतबार विहान बेइजिङमा प्रोटोटाइम गरेको हो। ...
दक्षिण कोरियामा भएको जेजु एयरको विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएपछि जेजु एयरले माफी मागेको छ। ...