प्रवास

बङ्गलादेशको संसद विगठन, सेनालाई अन्तरिम सरकार गठन गर्न स्वीकृति

बङ्गलादेशको संसद विगठन, सेनालाई अन्तरिम सरकार गठन गर्न स्वीकृति

बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गरेका थिए । ...

मंगलबार, ०१ पुस २०८२
बङ्गलादेशमा राजनीतिक संकट: प्रधानमन्त्री हसिना भारतको शरणमा, सेनाले अन्तरिम सरकार बनाउँदै

बङ्गलादेशमा राजनीतिक संकट: प्रधानमन्त्री हसिना भारतको शरणमा, सेनाले अन्तरिम सरकार बनाउँदै

प्रधानमन्त्री हसिना हेलिकोप्टरमा भारतीय शहर अगरतला प्रस्थान गरेको बिबिसी बंगलाले जनाएको छ । साथै रोएटर्सले सैनिक हेलिकोप्टर चढेर उनी र उनको परिवारका सदस्यहरू भारतका लागि हिँडेको जनाएको छ । ...

मंगलबार, ०१ पुस २०८२
दूतावासले भन्यो- 'बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित'

दूतावासले भन्यो- 'बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित'

परराष्ट्र मन्त्री आरजु राणाले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीहरुको अवस्थाबारे त्यहाँस्थित राजदूतसँग जानकारी लिएकी छन् । ...

मंगलबार, ०१ पुस २०८२
आईओसी अध्यक्षले दक्षिण कोरियाली राष्ट्रपतिसँग माफी मागे

आईओसी अध्यक्षले दक्षिण कोरियाली राष्ट्रपतिसँग माफी मागे

पेरिस ओलम्पिकको उद्घाटन समारोहमा खेलाडीको गलत परिचय दिएकोमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले  माफी मागेको छ । ...

मंगलबार, ०१ पुस २०८२
भारतः कर्मचारीलाई आरएसएसमा संलग्न हुन नपाउने प्रतिवन्ध हटाईयो

भारतः कर्मचारीलाई आरएसएसमा संलग्न हुन नपाउने प्रतिवन्ध हटाईयो

भारतमा हिन्दूवादी संगठन राष्ट्रिय स्वयं सेवक संघ (आरएसस) सँग सम्बन्धित एउटा पुरानो प्रतिवन्ध हटाईएको छ । ...

मंगलबार, ०१ पुस २०८२
बंगलादेशबाट ज्यान जोगाएर मेघालय पुगेका छन् १५८ नेपाली

बंगलादेशबाट ज्यान जोगाएर मेघालय पुगेका छन् १५८ नेपाली

गृह विभागका एक वरिष्ठ अधिकारीले शुक्रबार ३६३ जना डवकी एकीकृत जाँच चौकी हुँदै मेघालय पुगेको जानकारी दिएका छन् । जसमध्ये १५८ नेपाली, एकजना भुटान र २०४ भारतीय छन् । ...

मंगलबार, ०१ पुस २०८२
जम्मू कश्मीरमा मारिएका क्याप्टेन थापाको अन्तिम संस्कार दार्जिलिङमा

जम्मू कश्मीरमा मारिएका क्याप्टेन थापाको अन्तिम संस्कार दार्जिलिङमा

सेवानिवृत्त कर्णेल भुवनेश के थापाले आफ्नो छोरा बृजेश तेस्रो पुस्ताका सैनिक अफिसर भएको सम्झँदै उनले बाल्यकालदेखि नै सेनामा भर्ना हुन चाहेको खुलासा गरे । ...

मंगलबार, ०१ पुस २०८२
माइक्रोसफ्टको सर्भरमा समस्या आएपछि संसारभरीका हवाई उडान प्रभावित

माइक्रोसफ्टको सर्भरमा समस्या आएपछि संसारभरीका हवाई उडान प्रभावित

माइक्रोसफ्टको सर्भरमा खराबी उत्पन्न भएपछि विश्वभरका उडानहरू प्रभावित भएका छन् । केही उडानहरू रद्द, केही ढिलाइ; बुकिङ र चेक इन समेत अवरुध्द भएका छन् । ...

मंगलबार, ०१ पुस २०८२
मानिस कहिल्यै भगवान बन्न नसक्ने आरएसएस प्रमुखको भनाई

मानिस कहिल्यै भगवान बन्न नसक्ने आरएसएस प्रमुखको भनाई

भारतको राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतले मानिसहरु पहिले ‘सुपरम्यान’, ‘देवता’, ‘भगवान’ र त्यसपछि ‘विश्वरूप’ बन्न चाहन्छन् भनेका छन् । ...

मंगलबार, ०१ पुस २०८२
अमेरिकी राष्ट्रपतिलाई तेस्रोपटक कोभिड संक्रमण

अमेरिकी राष्ट्रपतिलाई तेस्रोपटक कोभिड संक्रमण

बाइडेनलाई पहिले दुई पटक कोभिडले समातेको थियो । उनले कोभिड भ्याक्सिन र बुस्टर शटहरू लिईसकेका छन् । एन्टिभाइरल औषधि प्याक्सलोभिडको पहिलो खुराक पनि लिएका छन्। ...

मंगलबार, ०१ पुस २०८२
भारतः जगन्नाथ मन्दिरको भण्डार नखुलेपछि हल्लिखल्ली

भारतः जगन्नाथ मन्दिरको भण्डार नखुलेपछि हल्लिखल्ली

१२ औं शताब्दीको पुरीको जगन्नाथ मन्दिरको खजाना राखिएको रत्न भण्डारको भित्री कोठा नक्कली साँचोले खुल्ननसकेपछि हल्लिहल्ली मच्चिएको छ । ...

मंगलबार, ०१ पुस २०८२