प्रवास

जापान एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित

जापान एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित

साइबर आक्रमणबाट प्रभावित बनेको जापान एयरलाइन्सका सेवाहरु लयमा फर्किन थालेका छन्। बिहीबार साइबर आक्रमणको रिपोर्ट सार्वजनिक भएपछि घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएका थिए। ...

आइतबार, २९ मंसिर २०८२
५९ वर्ष पुगे सलमान खान, ८५ फिल्म, ७४ अवार्ड

५९ वर्ष पुगे सलमान खान, ८५ फिल्म, ७४ अवार्ड

बलिउड सुपरस्टार सलमान खान आज ५९ वर्षका भएका छन्। ३ दशकभन्दा बढी लामो अभिनय करियरमा सलमानले ८५ फिल्म गरे र ७४ वटा अवार्ड जिते। ...

आइतबार, २९ मंसिर २०८२
२ लाख मानिसको ज्यान गएको सुनामीको २० वर्ष पूरा

२ लाख मानिसको ज्यान गएको सुनामीको २० वर्ष पूरा

इन्डोनेसियाको सुमात्रा टापुको पश्चिममा, पृथ्वीको ३० किलोमिटर तल भारतीय र बर्मन टेक्टोनिक प्लेटहरूमा बलियो आन्दोलन भएको थियो। समुन्द्रमा ९.१ म्याग्निच्युड भन्दा बढीको भूकम्प गएको थियो। ...

आइतबार, २९ मंसिर २०८२
भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन

भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ। ...

आइतबार, २९ मंसिर २०८२
कजाकिस्तानमा विमान दुर्घटना, ३८ जनाको मृत्यु

कजाकिस्तानमा विमान दुर्घटना, ३८ जनाको मृत्यु

बुधबार दिउँसो करिब १२ः३० बजे कजाकिस्तानको अक्ताउमा एउटा यात्रुवाहक विमान दुर्घटना भएको हो। समाचार एजेन्सी एपीका अनुसार दुर्घटनामा ३८ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। ...

आइतबार, २९ मंसिर २०८२
अजरबैजानबाट रुस जाँदै गरेको विमान कजाकिस्तानमा दुर्घटना, ७२ जना सवार

अजरबैजानबाट रुस जाँदै गरेको विमान कजाकिस्तानमा दुर्घटना, ७२ जना सवार

कजाकिस्तानको अक्ताउमा बुधबार बिहान एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ। ...

आइतबार, २९ मंसिर २०८२
पाकिस्तानले अफगानिस्तानमा गर्यो हवाई हमला, १५ जनाको मृत्यु

पाकिस्तानले अफगानिस्तानमा गर्यो हवाई हमला, १५ जनाको मृत्यु

पाकिस्तानले मंगलबार राति अफगानिस्तानमा हवाई हमला गरेर पाकिस्तानी तालिबानका संदिग्ध लुकेका ठाउँहरूलाई निशाना बनाएको छ। ...

आइतबार, २९ मंसिर २०८२
रूस र युक्रेन युद्धमा उत्तर कोरियाका एक हजार एक सय सैनिकको मृत्यु

रूस र युक्रेन युद्धमा उत्तर कोरियाका एक हजार एक सय सैनिकको मृत्यु

रूस र युक्रेनबिचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले सोमबार जनाएको छ। ...

आइतबार, २९ मंसिर २०८२
ब्राजिलमा बस र ट्रक ठोक्किँदा ३८ जनाको मृत्यु

ब्राजिलमा बस र ट्रक ठोक्किँदा ३८ जनाको मृत्यु

ब्राजिलमा बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ। दुर्घटना मिनास गेराइसको टियोफिलो ओटोनी शहर नजिक भएको थियो। ...

आइतबार, २९ मंसिर २०८२
युक्रेनमा युद्धविराम चाहिँदैन तर दीर्घकालीन शान्ति चाहिन्छ: पुटिन

युक्रेनमा युद्धविराम चाहिँदैन तर दीर्घकालीन शान्ति चाहिन्छ: पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविराम भन्दा पनि दीर्घकालिन शान्ति चाहिएको प्रतिक्रिया दिएका छन्। त्यसक्रममा उनले युक्रेनमा आफूले लक्ष्य प्राप्त गरेको दाबी पनि गरे। ...

आइतबार, २९ मंसिर २०८२
माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार

माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार

इन्डोनेसियाको पूर्वी मालुकु प्रान्तमा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता भएका स्थानीय अधिकारीले मङ्गलबार बताएका छन्। शनिबार माछा मार्ने क्रममा १७ यात्रु बोकेको डुङ्गा डुबेको थियो। ...

आइतबार, २९ मंसिर २०८२