खेल खबर

आईपीएल म्याच प्रिभ्यू : मुम्बईलाई पुनर्जीवित गर्ने रोहितलाई मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को ३७ औँ खेल आइतबार मुम्बई इन्डियन्स र लखनऊ सुपर जाइन्ट्सबीच हुनेछ। मुम्बई इन्डियन्स अझै सिजनको आफ्नो पहिलो जितको पर्खाइमा छ। यता, लखनऊ अंक तालिकाको...

रुसी राष्ट्रपतिको समर्थनमा निकालिएको र्‍यालीमा सहभागी ओलम्पिक च्याम्पियनमाथि प्रतिबन्ध

रुसी राष्ट्रपतिको समर्थनमा निकालिएको र्‍यालीमा सहभागी ओलम्पिक च्याम्पियनमाथि प्रतिबन्ध

पौडीको सर्वोच्च निकाय फिनाले रुसी ओलम्पिक च्याम्पियन इभगेनी राइलोभमाथि प्रतिबन्ध लगाइएको छ। युक्रेनमा रुसले गरेको आक्रमणको समर्थनमा निकालिएको र्‍यालीमा सहभागी भएपछि इभगेनीलाई फिनाले ९ महिनाको प्रतिबन्ध लगाइएको हो।  ...

आइतबार, ०६ बैशाख २०८३
आईपीएल : बट्लरको तेस्रो शतक, दिल्लीमाथि राजस्थानको १५ रनको जित

आईपीएल : बट्लरको तेस्रो शतक, दिल्लीमाथि राजस्थानको १५ रनको जित

ओपनर जोश बट्लरले तेस्रो शतक प्रहार गरेपछि राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
नेपालले एसियाडको २३ खेलमा सहभागिता जनाउने

नेपालले एसियाडको २३ खेलमा सहभागिता जनाउने

एसियाली खेलकुदका लागि अबको १० दिनभित्र खेलाडी छनोट गर्न राखेपले निर्देशनसमेत दिएको छ । एसियाली खेलमा २३ वटा खेलमा नेपालबाट १५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापक रहने अनुमान...

आइतबार, ०६ बैशाख २०८३
जिम्बाबे ‘ए’ विरुद्धको सिरिज : विनोदको पुनरागमन, अटाएनन् ज्ञानेन्द्र र शरद

जिम्बाबे ‘ए’ विरुद्धको सिरिज : विनोदको पुनरागमन, अटाएनन् ज्ञानेन्द्र र शरद

नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबे ‘ए’ विरुद्धको तीन एकदिवसीय र तीन टी२० सिरिजका लागि नेपाली टोली घोषणा गरेको छ। ...

आइतबार, ०६ बैशाख २०८३
‘मास्टर स्ट्राइकर’ धोनी

‘मास्टर स्ट्राइकर’ धोनी

अन्तिम ओभर, एक छक्का, दुई चौका र तीन विकेटको जित। बिहीबार राति सम्पन्न मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको यस खेल महेन्द्र सिंह धोनीका लागि सम्झनालायक हुनेछ। उनले अन्तिम बलमा...

आइतबार, ०६ बैशाख २०८३
आईपीएल :  मुम्बईको सातौं हार

आईपीएल : मुम्बईको सातौं हार

 इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको छ। पाँच पटकको च्याम्पियन मुम्बईको यो सातौं हार हो। ...

आइतबार, ०६ बैशाख २०८३
कुनै बेला आत्महत्या गर्ने सोचमा थिए, अहिले चर्चाको शिखरमा  

कुनै बेला आत्महत्या गर्ने सोचमा थिए, अहिले चर्चाको शिखरमा  

डिप्रेसनका कारण उनले ट्रेनिङसमेत छाडेका थिए। जिम जान बन्द गरे। तर, उनको ट्रेनरलाई यो कुराले विचलित तुल्यायो। उनी दिनेशलाई सम्झाउन हरेक दिन घर जान्थे। यतिबेला दिनेश देवदास जस्तै दाह्री पालेर...

आइतबार, ०६ बैशाख २०८३
कोपा इटालिया : उपाधिका लागि युभेन्टस र इन्टर मिलान भिड्ने 

कोपा इटालिया : उपाधिका लागि युभेन्टस र इन्टर मिलान भिड्ने 

कोपा इटालिया फुटबलको उपाधिका लागि युभेन्टस र इन्टर मिलान भिड्ने भएका छन्। घरेलु मैदानमा बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई २-०  गोल अन्तरको जित निकाल्दै युभेन्टसले फाइनलमा मिलानसँगको भेट...

आइतबार, ०६ बैशाख २०८३
ओसासुनामाथि रियलको सहज जित

ओसासुनामाथि रियलको सहज जित

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि सहज जित निकालेको छ। बुधबार राति भएको खेलमा रियलले ओसासुनालाई ३-१ गोल अन्तरले हराएको हो। ...

आइतबार, ०६ बैशाख २०८३
आईपीएल : पञ्जाबमाथि दिल्लीको सहज जित

आईपीएल : पञ्जाबमाथि दिल्लीको सहज जित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले सहज जित निकालेको छ।  बुधबार राति भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ९ विकेटले हराएको हो। ...

आइतबार, ०६ बैशाख २०८३
पोलार्डले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

पोलार्डले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

वेस्ट इन्डिजका अलराउन्डर किरोन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। एकदिवसीय र टी२० क्रिकेटमा टोलीको कप्तान रहेका पोलार्डले बुधबार सामाजिक सञ्जालमार्फत् सन्यासको घोषणा गरेका हुन्। ...

आइतबार, ०६ बैशाख २०८३