एसियाली खेलकुदका लागि अबको १० दिनभित्र खेलाडी छनोट गर्न राखेपले निर्देशनसमेत दिएको छ । एसियाली खेलमा २३ वटा खेलमा नेपालबाट १५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापक रहने अनुमान...
डिप्रेसनका कारण उनले ट्रेनिङसमेत छाडेका थिए। जिम जान बन्द गरे। तर, उनको ट्रेनरलाई यो कुराले विचलित तुल्यायो। उनी दिनेशलाई सम्झाउन हरेक दिन घर जान्थे। यतिबेला दिनेश देवदास जस्तै दाह्री पालेर...
कोपा इटालिया फुटबलको उपाधिका लागि युभेन्टस र इन्टर मिलान भिड्ने भएका छन्। घरेलु मैदानमा बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई २-० गोल अन्तरको जित निकाल्दै युभेन्टसले फाइनलमा मिलानसँगको भेट...
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि सहज जित निकालेको छ। बुधबार राति भएको खेलमा रियलले ओसासुनालाई ३-१ गोल अन्तरले हराएको हो। ...
इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले सहज जित निकालेको छ। बुधबार राति भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ९ विकेटले हराएको हो। ...
वेस्ट इन्डिजका अलराउन्डर किरोन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। एकदिवसीय र टी२० क्रिकेटमा टोलीको कप्तान रहेका पोलार्डले बुधबार सामाजिक सञ्जालमार्फत् सन्यासको घोषणा गरेका हुन्। ...
दुवै टोलीले ४०/४० हजार रुपैयाँ प्राप्त गरेका छन् । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराको प्रमुख आतिथ्यतामा पुरस्कार...
इंग्लिस प्रिमियर लिगमा मंगलबार राति सम्पन्न खेलमा उपाधि होडमा रहेको लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि ४–० को फराकिलो जित निकाल्यो। ...
इन्टर मिलान कोपा इटालियाको उपाधिनजिक पुगेको छ। मंगलबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानलाई ३-० गोल अन्तरले पराजित गर्दै इन्टर फाइनलमा पुगेको हो। ...
उपाधि होडमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ। ...
रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पाँचौं जित हात पारेको छ। मंगलबार राति सम्पन्न खेलमा बैंग्लोरले लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको हो। जितसँगै बैंग्लोर अंक...
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि सङ्गमका विजय गुरुङ घोषित भए । उनले २० हजार पुरस्कार पाए । यसैगरी उत्कृष्ट गोलकिपर सङ्गमका खिमबहादुर गुरुङ, डिफेण्डर सङ्गमकै विश्वलाल श्रेष्ठ, मिडफिल्डर सङ्गमका महेन्द्र गुरुङ...