खेल खबर

रियल र भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

रियल र भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

रियल मड्रिड र भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा प्रिमियर लिग टोली चेल्सीसँग च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा ३–२ ले पराजित भएपछि समग्रमा ५–४ को अग्रतामा रियल...

आइतबार, ०६ बैशाख २०८३
थिक्सनाको सानदार बलिङमा चेन्नईको पहिलो जित

थिक्सनाको सानदार बलिङमा चेन्नईको पहिलो जित

स्पिनर महेश थिक्सनाको सानदार बलिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंग्लोरलाई २३ रनले हराउँदै पहिलो जित हात पारेको छ। ...

आइतबार, ०६ बैशाख २०८३
आईपीएल : हैदराबाद ८ विकेटले विजयी, गुजरातको पहिलो हार

आईपीएल : हैदराबाद ८ विकेटले विजयी, गुजरातको पहिलो हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ। सोमबार राति सम्पन्न खेलमा  गुजरातलाई सनराइजर्स हैदराबादले ८ विकेटले पराजित गरेको हो। ...

आइतबार, ०६ बैशाख २०८३
नेपाल ताजिकिस्तानसँग ११–१ ले पराजित

नेपाल ताजिकिस्तानसँग ११–१ ले पराजित

दोस्रो हाफमा भने ताजकिस्तानले १० गोल गर्न पुग्यो । नेपालका लागि खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गरेका थिए । यसअघि नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ गोलअन्तरले पराजित भएको थियो ।...

आइतबार, ०६ बैशाख २०८३
सिटी र लिभरपुलले अंक बाँडे

सिटी र लिभरपुलले अंक बाँडे

इंग्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ। इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा सिटी र लिभरपुलले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्।

आइतबार, ०६ बैशाख २०८३
आईपीएल : लखनऊविरुद्ध राजस्थान रोयल्सको जित

आईपीएल : लखनऊविरुद्ध राजस्थान रोयल्सको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ। मुम्बईमा आइतबार राति सम्पन्न खेलमा राजस्थानले लखनऊ सुपर जाइन्ट्सलाई ३ रनले हराएको हो। ...

आइतबार, ०६ बैशाख २०८३
अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक

अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक

रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन् । उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । सन् २०१० पछि नेपालले बक्सिङमा पदक प्राप्त गरेको...

आइतबार, ०६ बैशाख २०८३
क्यानको महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त

क्यानको महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त

क्यानले महाप्रबन्धकको पदका लागि गत माघ १८ मा दरखास्त आव्हान गरेको थियो। जसमा ३४ जनाको आवेदन परेको थियो। आवेदन हाल्नेमध्येबाट निर्णायक अन्तरवार्ताका लागि नौ जना छनौट गरिएको थियो। त्यसपछि क्यानको...

आइतबार, ०६ बैशाख २०८३
राष्ट्रिय महिला बिच भालिबलको उपाधि पुलिस क्लबलाई

राष्ट्रिय महिला बिच भालिबलको उपाधि पुलिस क्लबलाई

प्रतियोगिताको समापनका अवसरमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले रानीमहल महिला बिच भलिबलको गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताए ।सो अवसरमा पूर्वगभर्नर नेपाल, सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्के, नायक...

आइतबार, ०६ बैशाख २०८३
आईपीएल : मुम्बईमाथि बैंग्लोरको सहज जित

आईपीएल : मुम्बईमाथि बैंग्लोरको सहज जित

रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा जित  हात पारेको छ। शनिबार राति सम्पन्न् खेलमा बैंग्लोरले मुम्बई इन्डियन्समाथि ७ विकेटको सहज जित हात पारेको हो। ...

आइतबार, ०६ बैशाख २०८३
महभीरको ‘रक क्लाइम्बिङ’स्थल नेपालकै नमूना

महभीरको ‘रक क्लाइम्बिङ’स्थल नेपालकै नमूना

रोल्पा घर भएकी रक क्लाइम्बर खेलाडी तथा रक क्लाइम्बिङ खेलकी प्रशिक्षक मनिषा बुढामगरले पनि महभीरको रक क्लाइम्बिङ स्थलमा अहिले नै चारपाँच वटा रुट बन्न सक्ने बताइन् । ‘यो स्थानलाई अझ...

आइतबार, ०६ बैशाख २०८३