भारतको राष्ट्रिय स्तरकी महिला र्याफ्टिङ खेलाडीले विदेश भ्रमणको क्रममा आफूलाई प्रशिक्षकले दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। ...
राष्ट्रिय टिममा किरण र विकाश कुथु जस्ता अनुभवी गोलकिपर हुँदा उनले मौका पाएका थिएनन्। दीप परिवारका एक्ला सदस्य हुन्। उनको बुवा रोजगारीबाट भर्खरै विदेशबाट नेपाल फर्किएका छन्। आमा शिक्षिका हुन्।
४ वर्षीय बक्सर सिमिसो बुथेलेजीको गत मंगलबार निधन भएको छ। उनी दुई दिनअघि आइतबार डब्ल्युबीएफ अल अफ्रिका लाइटवेट उपाधिका लागि भिडेका थिए। भिडन्तकै क्रममा उनी कोमामा पुगेका थिए। भिडन्त राष्ट्रिय...
३ नोभेम्बर २०२१ मा अफगानिस्तानलाई ६६ रनले विश्व कपको खेलमा पराजय गरेयता भारतले कुनै खेल हारेको छैन। उसले १२ औं जित २७ फेब्रुअरी २०२२ मा श्रीलंकाविरूद्ध जितेको थियो। ...
वेष्ट इन्डिजले पहिलो इनिङमा बनाएको ३ सय ५ रनलाई ४ बल बाँकी रहँदै पाकिस्तानले पुरा गर्यो। तीन एकदिवसीय शृंखलामा पाकिस्तानले १–० को अग्रता बनाएको छ। बाबरले १३ इनिङमा एक हजार...
नेपालका नियमित कप्तान किरण चेम्जोङको स्थानमा डेब्यु गरेका दीप कार्कीले आफ्नो नायकत्व खेल प्रदर्शन गर्दै मौसा मोहम्मद सुलेमानीको पेनाल्टी रोकेर जोर्डनी टोलीलाई स्तब्ध पारेका थिए। यतिबेला गौतम श्रेष्ठले खराब ट्याकल...
त्यस्तै अध्यक्ष सुवास शाहीले निर्धारित समयमा रङ्गशाला र खेलग्राम निर्माणको कार्य सम्पन्न गराउन आफू दिनरात मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी तीन वर्षभित्र अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण कार्य पूरा...
आयोजक कमिटीका डाइरेक्टर रबीन्द्र गुप्ताका अनुसार यस प्रतियोगिताका नियम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नियमअनुसार नै सञ्चालन हुने बताए। ...
समितिका सदस्यमा भारतीय पूर्वक्रिकेटर तथा भारतीय क्रिकेटर संघका वर्तमान अध्यक्ष अशोक मलहोत्रा, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका जनसम्पर्क समितिका संयोजक भानुभक्त सिग्देल छन्। ...
करिअरमा मितालीले १२ टेस्ट, २३२ एकदिवसीय र ८९ टी–२० अन्तर्राष्ट्रियमा भारतको प्रतिनिधित्व गरिन्। उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल यस वर्षको सुरुमा भएको विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध खेलेकी थिइन्। तर, भारत तीन...
आफूविरूद्ध मोर्चाबन्दी गरेका राष्ट्रिय टोलीका १० खेलाडीलाई टिम बाहिर राख्दै अल–मुताइरी छनोट खेल्न कतार हुँदै कुवेत पुगेका थिए। नेपालले यसपालि छनोटमा जोर्डनसँगै घरेलु कुवेत र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। ...
उनी २० करोड फलोअर्स भएका विश्वका एक्ला क्रिकेटर हुन्। दक्षिण अफ्रिकामा ९ जुनदेखि सुरु हुने टि–२० शृंखलामा कोहलीको नाम टिममा समावेश छैन तर उनको क्रेज उस्तै छ। कोहली आफ्नो एक...