खेल खबर

तीन खेलाडीको अर्धशतक, नेपालद्वारा अमेरिकालाई २ सय ७५ रनको लक्ष्य

तीन खेलाडीको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा अमेरिकालाई २ सय ७५ रनको लक्ष्य दिएको छ। ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा...

एसियाडमा कुवेतविरूद्ध वाइवी घलेको त्यो ऐतिहासिक गोल 

एसियाडमा कुवेतविरूद्ध वाइवी घलेको त्यो ऐतिहासिक गोल 

वाइवीले बललाई आफ्नो नियन्त्रणमा राख्दै यसो पहिलो बारतर्फ हेरेको । बल छिर्ने ठाउँ देखिहाले । पल्टने संस्कारमा हुर्किएका वाइवीलाई अब के चाहियो ? पिता गजे घलेले बर्माको युद्धमा विरोधीहरू माथि...

मंगलबार, ०८ बैशाख २०८३
कुवेतविरूद्ध नेपाललाई इतिहास रच्ने मौका

कुवेतविरूद्ध नेपाललाई इतिहास रच्ने मौका

नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत आज शनिबार आयोजक टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ। कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले दोस्रो खेलमा घरेलु टोलीको सामाना गर्न लागेको हो। नेपाल...

मंगलबार, ०८ बैशाख २०८३
भारतीय र्‍याफ्टिङ प्रशिक्षकमाथि महिला खेलाडीलाई दुर्व्यवहार गरेको आरोप

भारतीय र्‍याफ्टिङ प्रशिक्षकमाथि महिला खेलाडीलाई दुर्व्यवहार गरेको आरोप

भारतको राष्ट्रिय स्तरकी महिला र्‍याफ्टिङ खेलाडीले विदेश भ्रमणको क्रममा आफूलाई प्रशिक्षकले दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।  ...

मंगलबार, ०८ बैशाख २०८३
नेसन्स लिग : पोर्चुगलको अपराजित यात्रा कायमै

नेसन्स लिग : पोर्चुगलको अपराजित यात्रा कायमै

पोर्चुगलले युईएफए नेसन्स लिग ‘ए’ ग्रूप २ मा चेक रिपब्लिकमाथि सहज जित निकालेको छ। लिस्वनमा बिहीबार राति भएको खेलमा अपराजित रहेको घरेलु टोली पोर्चुगलले चेक रिपब्लिकलाई २–० ले पराजित गरेको...

मंगलबार, ०८ बैशाख २०८३
नेसन्स लिग : स्वीट्जरल्यान्डमाथि स्पेनको संघर्षपूर्ण जित

नेसन्स लिग : स्वीट्जरल्यान्डमाथि स्पेनको संघर्षपूर्ण जित

फरवार्ड पाब्लो सारावियाको गोलमा स्पेनले युईएफए नेसन्स लिग ‘ए’ ग्रूप २ मा संघर्षपूर्ण पहिलो जित निकालेको छ। स्वीट्जरल्यान्डमा बिहीबार राति भएको खेलमा स्पेनले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो।

मंगलबार, ०८ बैशाख २०८३
नेपालको दूर्भाग्य १३ रनले पराजित, करण र आरिफको उत्कृष्ट प्रदर्शन

नेपालको दूर्भाग्य १३ रनले पराजित, करण र आरिफको उत्कृष्ट प्रदर्शन

तीव्र गतिका बलर करण केसी र मध्यक्रमका ब्याटर आरिफ शेखको उत्कृष्ट प्रदर्शनका बाबजुद नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको छ। ...

मंगलबार, ०८ बैशाख २०८३
 ३ वर्षको प्रतीक्षा पूरा भएको दिन

 ३ वर्षको प्रतीक्षा पूरा भएको दिन

राष्ट्रिय टिममा किरण र विकाश कुथु जस्ता अनुभवी गोलकिपर हुँदा उनले मौका पाएका थिएनन्। दीप परिवारका एक्ला सदस्य हुन्। उनको बुवा रोजगारीबाट भर्खरै विदेशबाट नेपाल फर्किएका छन्। आमा शिक्षिका हुन्। 

मंगलबार, ०८ बैशाख २०८३
अफ्रिकामा रिङमा ढलेका बक्सरको निधन (भिडियोसहित) 

अफ्रिकामा रिङमा ढलेका बक्सरको निधन (भिडियोसहित) 

४ वर्षीय बक्सर सिमिसो बुथेलेजीको गत मंगलबार निधन भएको छ। उनी दुई दिनअघि आइतबार डब्ल्युबीएफ अल अफ्रिका लाइटवेट उपाधिका लागि भिडेका थिए। भिडन्तकै क्रममा उनी कोमामा पुगेका थिए। भिडन्त राष्ट्रिय...

मंगलबार, ०८ बैशाख २०८३
भारत टी–२० क्रिकेटमा नयाँ कीर्तिमान नजिक

भारत टी–२० क्रिकेटमा नयाँ कीर्तिमान नजिक

३ नोभेम्बर २०२१ मा अफगानिस्तानलाई ६६ रनले विश्व कपको खेलमा पराजय गरेयता भारतले कुनै खेल हारेको छैन। उसले १२ औं जित २७ फेब्रुअरी २०२२ मा श्रीलंकाविरूद्ध जितेको थियो।  ...

मंगलबार, ०८ बैशाख २०८३
बाबरले तोडे विराटको कीर्तिमान

बाबरले तोडे विराटको कीर्तिमान

वेष्ट इन्डिजले पहिलो इनिङमा बनाएको ३ सय ५ रनलाई ४ बल बाँकी रहँदै पाकिस्तानले पुरा गर्यो। तीन एकदिवसीय शृंखलामा पाकिस्तानले १–० को अग्रता बनाएको छ।  बाबरले १३ इनिङमा एक हजार...

मंगलबार, ०८ बैशाख २०८३
बलियो जोर्डनसँग २–० ले नेपाल पराजित, गोलकिपर दीपको प्रभावशाली खेल

बलियो जोर्डनसँग २–० ले नेपाल पराजित, गोलकिपर दीपको प्रभावशाली खेल

नेपालका नियमित कप्तान किरण चेम्जोङको स्थानमा डेब्यु गरेका दीप कार्कीले आफ्नो नायकत्व खेल प्रदर्शन गर्दै मौसा मोहम्मद सुलेमानीको पेनाल्टी रोकेर जोर्डनी टोलीलाई स्तब्ध पारेका थिए। यतिबेला गौतम श्रेष्ठले खराब ट्याकल...

मंगलबार, ०८ बैशाख २०८३