हालै बीबीसीको एउटा डकुमेन्ट्री ‘दि रियल मो फरा’ मा उनले आफ्नो जीवनसँग जोडिएको थुप्रै रहस्यको पर्दाफास गरेका छन्। मो फराको वास्तविक नाम हुसेन अब्दी काहिन हो। ...
पण्डितले सेमिफाइनल पुगेपछि आफ्नो कुनै खेलाडीलाई घर परिवारको फोनसमेत उठाउन दिएनन्। सबै खेलाडीलाई फोन बन्द गर्न लगाएका थिए। यस्तै, कुनै खेलाडीलाई मिडियासँग कुरा गर्न दिएनन्। ...
वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का उत्कृष्ट तीनमा पर्न सफल भएका छन्। वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिषा उपाध्याय र करातेका...
कतारको बुझाई छ, नेपाल साफ च्याम्पियन्सिपका लागि माल्दिभ्स जानुअघि प्रशिक्षकलाई विवादमा तान्न नेम्वाङ समूहले योजनाबद्ध रूपमा काम गर्यो। त्यतिबेला नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष रवी राजकर्णिकारको मध्यस्थतामा नेपालस्थित कतारी राजदूतको प्रयासमा...
डेली स्टार’ पत्रिकाले कतार पुलिसलाई उध्रृत गर्दै भनेको छ, यस्तो अपराधमा विदेशी नागरिकलाई पनि ७ वर्षको सजाय हुन सक्छ। गैर श्रीमान–श्रीमतीले सहमतिमा सम्बन्ध बनाए पनि यसलाई अपराध मानिएको छ। ...
अस्ट्रेलियामा यसै वर्ष हुने टी–२० विश्वकप सुरू हुन चार महिना मात्रै बाँकी छ। यसबीचमा भारतीय टोली व्यवस्थापनले अन्तिम १५ मा रहेका सबै खेलाडीको प्रदर्शनमा नजर राखिरहेको छ। ...
पाकिस्तानका पूर्वब्याट्सम्यान जहिर अब्बास लन्डनको एक निजी अस्पतालको आईसीयूमा भर्ना भएका छन्। ७४ वर्षीय अब्बासलाई दुबईबाट लन्डन जानेक्रममा निमोनिया भएको बताइएको छ। ...
श्रीलंका सन् १९९२ पछि पहिलो पटक अस्ट्रेलियासँग घरेलु मैदानमा द्विपक्षीय ओडीआई सिरिज उपाधि जित्न सफल भएको छ। मंगलबार राति भएको चौंथो ओडीआई खेलमा अस्ट्रेलियालाई चार रनले पराजित गर्दै श्रीलंकाले एक...
अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण आज (बुधबार) हुने भएको छ। एन्फाका अनुसार नवनिर्वाचित कार्यसमितिको शपथ सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँझ ५ बजेपछि हुनेछ। ...
अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन्। बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै...
एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले आज सोमबार बहराइनसँग खेल्दैछ। ...
नेदरल्यान्ड्सविरुद्धको तीन खेलको ओडीआई सिरिज इंग्ल्यान्डले एक खेल अगावै जितेको छ। आइतबार राति नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगावै सिरिज २–० ले जितेको हो। ...