नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार भएको प्याराग्लाइडिङतर्फ क्रसकन्ट्री इभेन्टमा नेपाल आर्मीका निसिम थापाको निधन भएको हो। बिहान ११ बजेर ३० बजे सराङ्कोटमा भएको स्पर्धामा थापाको मृत्यु भएको थियो। ...
वेष्ट इन्डिजमा सीपीएल खेल्ने क्रममा नेपालमा उनीविरुद्ध मुद्धा दर्ता भएकाे थियो। उनी आफू निर्दोष भएकाे भन्दै नेपाल फर्किने क्रममा बीच बाटाेबाटै अज्ञात भएका थिए। उनी हालसम्म नेपाल फर्किएका छैनन्। ...
उनले मानसिक तनाव भएका कारण आफू आइसाेलेसनमा बसेकाे जानकारी दिए। उनले आफू कुन देशमा भएकाे अझै खुलाएका छैनन्। ...
अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ । ...
३५ वर्षीय राेहितले शुक्रबार अष्ट्रेलियाविरुद्धकाे खेलमा २० बलमा ४६ रन बनाउने क्रममा ४ छक्का प्रहार गरेका थिए। ...
नेपालले ११ असोजमा बंगलादेशविरुद् मैत्रीपूर्ण खेले खेल्दै छ। नवयुगले सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पाेख्दै लेखेका छन्, ‘‘रोगको लक्षण: विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर। रोगको नाम: चलखेल।’ ...
उनले ३५ वर्षपछि आफू त्यही मैदानमा आएकाे बताए। र भने, ‘म अलि भावुक पनि भएको छु।’ ...
बाबर भारतीय कप्तान राेहित शर्मा र स्विट्जरल्याण्डका फहिम नाजिरकाे क्लबमा पनि समावेश भएका छन्। उनले कप्तानकाे रुपमा टि–२० मा लगातार दाेस्राे सतक पुरा गरे। यसअघि राेहित र फहिमले मात्र याे...
किरण चेम्जाेङलगायत १० खेलाडी फर्किएका छन्। एएएसी एशियन कप छनोटमा अनुशासन ताेडेको भन्दै अल–मुताइरीले नियमित कप्तान किरणसहित सुजल श्रेष्ठ, विशाल राई, राेहित चन्द, विमल घर्तीमगर, अञ्जन विष्ट, अनन्त तामाङ, दिनेश...
ट्वाइलेटमा खाना राखिएको भिडियो १६ सेप्टेम्बरमा सार्वजनिक भएको थियो। भिडियोमा भात र पुरी राखेको प्रष्ट देखिन्छ। खेलाडीहरूले यहीबाट खाना प्लेटमा हालेर लैजादै गरेको देखिएको छ। ट्वाइलेटमै पुरीका लागि आटा मुछिनुका...
बंगलादेशले ७७ मिनेटमा तेस्रो गोल थप्यो। श्रीमोती सरकारले पुन: अर्को गाेल गरेपछि नेपालले फर्किने माैका पाएन। ...
यसपालि सेमिफाइनलमा भारतलाई पराजित गरेपछि नेपाल उच्च मनाेबलमा छ। तर यही प्रतियोगितामा भारतलाई ३–० ले हराएको बंगलादेश पनि कम छैन। ...