राजनीति

प्रधानमन्त्रीको प्रेस प्रमुखमा परियार नियुक्त

परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहेका बेला प्रेस संयोजक भएर काम गरेका थिए । गत असारमा पाँच दलीय गठबन्धनको सरकार गठन भएपछिदेखि नै परियारले प्रधानमन्त्री देउवाको प्रेस...

  एमसीसीमा दलीय दाउपेच, सत्ता गठबन्धन संकटमा 

  एमसीसीमा दलीय दाउपेच, सत्ता गठबन्धन संकटमा 

एमसीसीसँग नेपालले गरेको अनुदान सम्झौता अब निर्णायक चरणमा प्रवेश गरेको छ । नेपाली  कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा एमसीसी बिषय टुंगो लगाउन  कटिबद्ध देखिएका छन् । तर सत्ता गठबन्ध दलका...

मंगलबार, ०८ बैशाख २०८३
कैलालीका स्थानीय तहले गर्न सकेनन् हिउँदे अधिवेशन

कैलालीका स्थानीय तहले गर्न सकेनन् हिउँदे अधिवेशन

नगरप्रमुख शेरबहादुर चौधरीले नगरसभाका तयारीमा रहेको अवस्थामा अधिकांश कर्मचारी र जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण हुँदा कार्यालय नै बन्द गर्नुपरेको बताए । ...

मंगलबार, ०८ बैशाख २०८३
कांग्रेसले सभामुखमाथि महाभियोग लगाए एमालेले साथ दिने

कांग्रेसले सभामुखमाथि महाभियोग लगाए एमालेले साथ दिने

उनले सत्ता गठबन्धन लोभी पापीहरुको झुण्ड भएको र संसदको काम कारबाहीलाई चलाउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने बताए । सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न...

मंगलबार, ०८ बैशाख २०८३
गृहमन्त्रीद्वारा १४ जिल्लाका सिडिओसँग फोन वार्ता, शान्ति सुरक्षाबारे चासो

गृहमन्त्रीद्वारा १४ जिल्लाका सिडिओसँग फोन वार्ता, शान्ति सुरक्षाबारे चासो

फोनवार्तामा गृहमन्त्री खाँणले जिल्लामा कोभिड–१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनु पर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित...

मंगलबार, ०८ बैशाख २०८३
एमसीसीका कारण सत्ता गठबन्धन टुट्दैनः प्रधानमन्त्री

एमसीसीका कारण सत्ता गठबन्धन टुट्दैनः प्रधानमन्त्री

छलफलमा प्रधानमन्त्री देउवाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध बनेको सत्तारुढ गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । यसअघि बुधबार दिउँसो पनि तीन नेताबीच भेटवार्ता भएको थियो...

मंगलबार, ०८ बैशाख २०८३
प्रधानमन्त्रीद्वारा प्रचण्ड र माधव नेपालसँग एमसीसीका सुधार गर्नुपर्ने बुँदा माग

प्रधानमन्त्रीद्वारा प्रचण्ड र माधव नेपालसँग एमसीसीका सुधार गर्नुपर्ने बुँदा माग

उनले भने,‘प्रधानमन्त्रीले एमसीसीमा सुधार गर्नुपर्ने बुँदा मलाई दिनुहोला भन्नुभएको छ । त्यसैले गठबन्धन तोडिन्छ बाहिर चलाइएका हल्ला मात्र हुन् । प्रधानमन्त्री, प्रचण्डजी र म आफैँ हामी तीनै जना बसेर अहिले...

मंगलबार, ०८ बैशाख २०८३
निर्वाचनको मिति तोक्न सरकारलाई दबाव दिने एमालेको निर्णय

निर्वाचनको मिति तोक्न सरकारलाई दबाव दिने एमालेको निर्णय

त्यस्तै एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश–१ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानबिन र कारवाहीका लागि सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय पनि गरेको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षा योजनाबारे छलफल

केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षा योजनाबारे छलफल

बैठकमा निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए । ...

मंगलबार, ०८ बैशाख २०८३
एमसीसी  संसदबाट अनुमोदन हुने कुरा कल्पना पनि गर्न सकिन्न: राप्रविसं

एमसीसी संसदबाट अनुमोदन हुने कुरा कल्पना पनि गर्न सकिन्न: राप्रविसं

संगठनले विज्ञप्ति जारी गरी नेपाल जस्तो सामरिक र भौगोलिक दृष्टिले संवदेनशील देशमा जनस्तरमा व्यापक विरोध भएको एमसीसी परियोजना संसदबाट अनुमोदन हुने कुरा कल्पना पनि गर्न नसकिने जनाएको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
'गठबन्धन टुट्ने कुरा नगर्नुस्, अझ बलियो हुन्छ'

'गठबन्धन टुट्ने कुरा नगर्नुस्, अझ बलियो हुन्छ'

उनले गठबन्धन टुटाउने प्रयास भइरहेको भएपनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकार मिलेर प्रतिस्पर्धा गर्ने बताए । अध्यक्ष नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवा र...

मंगलबार, ०८ बैशाख २०८३
प्रधानमन्त्रीको  वक्तव्य विज्ञमा गजुरेल नियुक्त

प्रधानमन्त्रीको वक्तव्य विज्ञमा गजुरेल नियुक्त

त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय छन् । उनका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् । ...

मंगलबार, ०८ बैशाख २०८३